नेपालमा टिक-टक बन्द गराएरै छाड्ने घोषणा यो कदम ठीककि,बेठिक ?”
काठमाडौ,सामाजिक सञ्जाल टिक टक एप माथि प्रतिबन्ध लगाउन माग गर्दै युवा हरूको समूहले जनकपुरमा प्रदर्शन गरेका छन्। टिक-टक बन्द संघर्ष समितिको ब्यानर लिएर युवा समूहले प्रदर्शनका साथै मुख्य-मन्त्री तथा मन्त्रि,परिषदको कार्यालयलाई ज्ञापन पत्र समेत बुझाएका छन्।
टिक-टक एप मार्फत् देशको आर्थिक समाजिक, शैक्षिक सांस्कृतिक लगायतका क्षेत्रमा प्रहा,र भइरहेकाले सरकारले तुरून्त एप बन्द गर्नु पर्ने समितिको माग छ। यस एप मार्फत् महिलाको शारीरिक शोषण समेत भइ रहेकाले समितिले मुख्य-मन्त्री कार्यालयलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।”
कला प्रदर्शनीको बहानामा अश्लिलता, अ,भ्रदता फैलिने क्रि,याकलाप दिनानु दिन बढ्दै गइरहेकाले टिक,टक एप माथि सरकारले प्रतिबन्ध लगाउनु पर्ने समितिका संयोजक सुमन चौधरीले बताए।”
धेरै विद्यार्थी हरूले टिक टक एपका कारण राम्ररी पढ्न पाएका छैन न्। दिन भर फलो अर कसरी बढाउने गिफ्ट कसरी पाउने स्टार कसरी बन्ने हो,डमा गइरहेको देखिन्छ।, उनले भने ३,लाख रुपैयाँ ख,र्च गरेर हाम्रा देशका युवा विदेश कमाउन जान्छन्। टिक टक स्टारले गो,प्य अं,ग देखाउने शर्तमा उनीहरू बाट महँगो गिफ्ट तान्छन्। धेरै युवाले घरमा पैसा नै पठाउँ दैनन्। दिन भर टिक टकमै लागेका हुन्छन्। यसले धेरैको घर परिवारै ब,र्बाद भएको
धेरै घ,टना भएको छ।”
प,छिल्लो समय टिक टकमा गिफ्ट पाउने चक्करमा केही युवतीको एम,एम,,एस भिडियो समेत बाहिरिएको उनको भनाइ छ।” टिक टक बन्द संघर्ष समितिले आ न्दोलनको क्रममा यस अघि मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारीलाई यो एप माथि प्रतिबन्ध लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





