६१ वर्षको उमेरमा कक्षा ५ मा पढ्ने बुवा, विद्यार्थीसँग,

मिसले नै बाजे भन्ने पाँच कक्षामा अ’ध्यनरत ६१ वर्षीय विद्यार्थी भेटि’ए ।
खाने मुख लाई जुँगा ले छेक्दैन भन्ने उखान यति’बेला दाङ जिल्ल’को बबई गाउँ’पालिका पाँ’चका ६१ वर्षिय रिन बहादुर खड्का सँग ठ्याक्कै मेल खाएको छ।
६१ वर्षको उमेरमा पनि कापी कि’ताबको झोला बोकेर श्री जन ज्योति मावि को कक्षा पाँचमा पढ्न जाने रिन बहादुर खड्कालाई उमेरले पढ्नलाई छेकेको छैन न त उनलाई पढ्न लाजले नै छेकेको छ।
सानो छँदा गरिबीको कारण पढ्न नपाएको कारण वैदेशिक रोजगारीको क्रममा विदेश जानु पर्ने वा’ध्यता भएको अवस्थामा उनलाई अहिले भने छोरा छाेरी पढाई नाती नातिनी हेर्नु पर्ने बेलामा उनी कापी किताबको झोला बोकेर कक्षा कोठामा भेटिन्छन्।
बिहान सबेरै उठेर घरको काम घाँस दाउरा सक्काएर खाना खाएर झोला बोकेर खुरुखुरु स्कूल जाने गरेका रिन बहादुरलाई स्कूल जान थालेपछि अहिले भने निकै जोश आउने गरेको बताएका छन्।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार