बालेन फोहोर ,उठाउने भन्दा माथी जान सकेको छैन । तैपनी सबैको वाहि-वाही छ” राज-नितीमा कति सजिलो,पुजा शर्मा ,भिडियो …
बालेन फोहोर उठाउने भन्दा माथी जान सकेको छैन तैपनी सबैको वाहिवाही छ, राजनितीमा कति सजिलो: पुजा शर्मा ,भिडियो समाचारको अन्त्यमा छ।हेर्नु होला ।
साथमा यो पनि बालेनले काठमाडौ माहानगरपालिकाले बिद्युत् प्राधि करणलाई बिजुलीको रकम नतिरेको संवन्धमा यस्तो लेख्छन्।
काठमाडौ महानगरपालिकाले बिद्युत् प्राधि,करणको बत्तिको रकम दा,खिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्य,होरा अनुरोध छ।”
१) काठमाडौ महानगरपालिका काठमाडौ महानगर बासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ। जनताबाट निर्वाचित भएका जन-प्रतिनिधिहरुबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ।”
२) नेपाल बिद्युत् प्राधिकरणले काठमाडौ महानगरपालिका बाट प्राप्त गर्नु पर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तिको रकम भनिएको छ। कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम ब,क्यौता रहेको उल्लेख नगरी काठमाडौ महानगरपालिको नाममा पत्रा-चार गर्नु र सञ्चार माध्यममा सो बिषयमा उल्लेख गर्नु गैर जिम्मेवार काम हो।”
३) महानगर-पालिकाले तिर्ने बुझाउने हरेक रकम महानगर बासीको रगत पसिनासँग जोडिएको छ। जनताले तिर्नु भएको कर र शुल्क, जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट संम्बन्धीत निकायमा रकम दाखिला गर्नु पर्ने हुन्छ भने नेपाल सरकार तथा संबै धानिक निकायहरुबाट यसको लेखा-परिक्षण गरिन्छ। यसर्थ जनताप्रति जिम्मेवार हुने जन-प्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नु पर्ने दायित्व रहन्छ।”
४) सडक बत्ति महानगर-बासीले प्रयोग गर्ने हो। महानगर,क्षेत्रबाट नेपाल बिद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ। यस क्षेत्रका उप-भोक्ता प्रति उसको जवाफदेहिता रहन्छ,रहदैन सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने के गर्नु ,पर्दछ सो बिषयमा नेपाल बिद्युत् प्राधिकरण आफै जानकार छ।”
५)सार्वजनिक मठ-मन्दिर सडक बत्ति सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तिको रकम दा,खिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दा,खिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ।”
यो सँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुरा हरु हुन्। हामीले पाउने क,रलाई महसुलमा कट्टा गरेर दुई(२)जना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिदैन। नियम संगत हामी क,र उठाउँ छौँ भने नियम र वै,धानिक कागजात सहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदै छौँ।”
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





