भारतले नेपाली अलैँची ७, सय रुपैयाँमा किनेर खा,डी देशमा १७, सय भारुमा बेच्छ । अध्यक्ष गाेल्यान

काठमाण्डाै, बैंक तथा वि,त्तीय संस्था परि सङ्घका अध्यक्ष पवन गो,ल्यानले कृषि जन्य,वस्तु उत्पादन गरेर निर्यात गर्ने युवालाई बैंक मार्फत सहुलियत पूर्ण कर्जा दिने प्रति बद्धता जनाउनु भएको छ ।
आइतवार काठमाण्डाैमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२, लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रति बद्धता जनाउनु भएको हो । उहाँले नेपाली कृषि जन्य उत्पादनहरू भारतले नेपालबाट आयात गरेर आफ्नो ब्रान्ड बनाएर खा,डी देशमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्रान्ड बनाएर खा,डी देशमा निर्यात गर्न सक्नु पर्ने बताउनु भयो ।
अध्यक्ष गो,ल्यानले भारतले नेपाली अलैँची सात(५०० )सय, रुपैयाँमा आयात गरेर खा,डी देशमा १७, सय भारुमा निर्यात गर्ने गरेको बताउनु भयो । उहाँले नेपाली युवाले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिबिफिनले आर्थिक सहयोग गर्नसक्ने बताउनुभयो । उहाँले भन्नु भयाे । हामी अलैँची सात (७००)सय, रुपैयाँमा भारतमा निर्यात गर्छाैँ । त्यही अलैँची भारतले १७ सय ,भारुमा खा,डी देशमा बिक्री गर्छ । नेपाली कृषि जन्य उत्पादनलाई बाहिर निर्यात गर्ने व्यवसाय गर्नु हुन्छ भने बैंक तथा वित्तीय संस्था परिसङ्घ र वाणिज्य बैंकहरूले पैसाको कम हुन दिँदैन । त्यसका लागि सहयोग गर्ने प्रयासमा छौँ । अब नेपाली भएर नेपाली लगाऔ,नेपाली खाऔँ ।’
अध्यक्ष गोल्यानले युवा भविष्य नभएर वर्तमान भएकाले नेपाललाई परिर्वतन गर्न युवाले सक्रिय भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले युवाले प्रयोग गर्ने हरेक वस्तुमा नेपाली उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । हरेक नेपालीले स्थानीय उत्पादनलाई पहिलो प्राथ मिकतामा राख्नसके तरकारीमा नेपाल तीन महिनामा आत्मनिर्भर बन्न सक्ने दा,बी गर्नु भयो ।”
अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने बताउनु भयो । उहाँले नेपालमा अहिले चार खर्ब रुपैयाँको कृषि जन्य वस्तु आयात भइरहेको भन्दै नेपालमा दुई(२) खर्ब रुपैयाँको कृषि जन्य वस्तु उत्पादन गर्न समस्या नरहेको दा,बी गर्नु भयो ।
अध्यक्ष गोल्यानले नेपाल कृषि जन्य उत्पादनमा आत्म,निर्भर हुनका लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक रहेको बताउनु भयो । उहाँले अब सबै नेपालीले नेपाली लगाऔँ, नेपाली खाऔँ अभियान चलाउनुपर्ने बताउनु भयो ।”
ताजा

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबार
भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प
२०८२ असार २६ गते, बिहीबार
‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’
२०८२ असार २६ गते, बिहीबार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
२०८२ असार २६ गते, बिहीबार
Miss and Mrs Talent Nepal 2025 काे फाराम खुल्यो
२०८२ असार २६ गते, बिहीबार
‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने
२०८२ असार २५ गते, बुधबार
उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४ गते, मंगलवार
रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो
२०८२ असार २४ गते, मंगलवारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार