लगन,खेलकाे मञ्जु,श्री पेट्राेल पम्प ह,टाइँदै। भ,त्काउन थालियाे,
ललितपुर महानगरपालिकाले लगन खेलमा रहेको मञ्जु श्री, पेट्रोल पम्प हटाउन सुरु गरेको छ । केही बेर अगाडि सिल गरेर भ,त्काउने प्रक्रिया थालिएको महानगर प्रहरी, प्रमुख सीता-राम हाछेथुले जानकारी दिनु भयो । डो,जर लगाउँदा पेट्रोल पम्पमा आ,गलागीको जोखिम हुने भएकाले हातले नै भ,त्काउन थालिएको उहाँले बताउनु भयो ।”
महानगरकै जग्गामा मा,पदण्ड विपरीत बनाइएकाे पेट्रोल पम्प लामो समय देखि स,ञ्चालनमा रहेको थियो । महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना ह,टाउने अभियान अन्तर्गत यो पेट्रोल पम्प पनि ह,टाउन थालिएको उहाँले बताउनु भयो ।
“
महानगरका मेयर चिरी बाबु महर्जन सहितको टोली लगन,खेल पुगेर पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराए पछि भ,त्काउन सुरु गरिएको हो । मा,पदण्ड वि,परीत बनाइएको यो पेट्रोल पम्प सञ्चालनमा रहेको संरचना ह,टाउनका लागि महानगरले पटक,पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि महागर आफैँले भ,त्काउन थालेको हो ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





