बालेन फोहोर ,उठाउने भन्दा माथी जान सकेको छैन । तैपनी सबैको वाहि-वाही छ” राज-नितीमा कति सजिलो,पुजा शर्मा ,भिडियो …
बालेन फोहोर उठाउने भन्दा माथी जान सकेको छैन तैपनी सबैको वाहिवाही छ, राजनितीमा कति सजिलो: पुजा शर्मा ,भिडियो समाचारको अन्त्यमा छ।हेर्नु होला ।
साथमा यो पनि बालेनले काठमाडौ माहानगरपालिकाले बिद्युत् प्राधि करणलाई बिजुलीको रकम नतिरेको संवन्धमा यस्तो लेख्छन्।
काठमाडौ महानगरपालिकाले बिद्युत् प्राधि,करणको बत्तिको रकम दा,खिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्य,होरा अनुरोध छ।”
१) काठमाडौ महानगरपालिका काठमाडौ महानगर बासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ। जनताबाट निर्वाचित भएका जन-प्रतिनिधिहरुबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ।”
२) नेपाल बिद्युत् प्राधिकरणले काठमाडौ महानगरपालिका बाट प्राप्त गर्नु पर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तिको रकम भनिएको छ। कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम ब,क्यौता रहेको उल्लेख नगरी काठमाडौ महानगरपालिको नाममा पत्रा-चार गर्नु र सञ्चार माध्यममा सो बिषयमा उल्लेख गर्नु गैर जिम्मेवार काम हो।”
३) महानगर-पालिकाले तिर्ने बुझाउने हरेक रकम महानगर बासीको रगत पसिनासँग जोडिएको छ। जनताले तिर्नु भएको कर र शुल्क, जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट संम्बन्धीत निकायमा रकम दाखिला गर्नु पर्ने हुन्छ भने नेपाल सरकार तथा संबै धानिक निकायहरुबाट यसको लेखा-परिक्षण गरिन्छ। यसर्थ जनताप्रति जिम्मेवार हुने जन-प्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नु पर्ने दायित्व रहन्छ।”
४) सडक बत्ति महानगर-बासीले प्रयोग गर्ने हो। महानगर,क्षेत्रबाट नेपाल बिद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ। यस क्षेत्रका उप-भोक्ता प्रति उसको जवाफदेहिता रहन्छ,रहदैन सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने के गर्नु ,पर्दछ सो बिषयमा नेपाल बिद्युत् प्राधिकरण आफै जानकार छ।”
५)सार्वजनिक मठ-मन्दिर सडक बत्ति सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तिको रकम दा,खिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दा,खिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ।”
यो सँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुरा हरु हुन्। हामीले पाउने क,रलाई महसुलमा कट्टा गरेर दुई(२)जना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिदैन। नियम संगत हामी क,र उठाउँ छौँ भने नियम र वै,धानिक कागजात सहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदै छौँ।”
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





