लगन,खेलकाे मञ्जु,श्री पेट्राेल पम्प ह,टाइँदै। भ,त्काउन थालियाे,

२०७९ भाद्र २६ गते, आईतवार

ललितपुर महानगरपालिकाले लगन खेलमा रहेको मञ्जु श्री, पेट्रोल पम्प हटाउन सुरु गरेको छ । केही बेर अगाडि सिल गरेर भ,त्काउने प्रक्रिया थालिएको महानगर प्रहरी, प्रमुख सीता-राम हाछेथुले जानकारी दिनु भयो । डो,जर लगाउँदा पेट्रोल पम्पमा आ,गलागीको जोखिम हुने भएकाले हातले नै भ,त्काउन थालिएको उहाँले बताउनु भयो ।”

महानगरकै जग्गामा मा,पदण्ड विपरीत बनाइएकाे पेट्रोल पम्प लामो समय देखि स,ञ्चालनमा रहेको थियो । महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना ह,टाउने अभियान अन्तर्गत यो पेट्रोल पम्प पनि ह,टाउन थालिएको उहाँले बताउनु भयो ।

महानगरका मेयर चिरी बाबु महर्जन सहितको टोली लगन,खेल पुगेर पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराए पछि भ,त्काउन सुरु गरिएको हो । मा,पदण्ड वि,परीत बनाइएको यो पेट्रोल पम्प सञ्चालनमा रहेको संरचना ह,टाउनका लागि महानगरले पटक,पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि महागर आफैँले भ,त्काउन थालेको हो ।” 

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal