५०,६० वर्ष,अगाडि हामी खाद्यान्नमा आत्म निर्भर थियाैँ । अहिले विदेश बाट ल्याउनु पर्छ ।अध्यक्ष प्रचण्ड

२०७९ भाद्र २६ गते, आईतवार

काठमाण्डाै, नेकपा -माओवादी- केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नु पर्ने बताउनु भएको छ । 

आज ,आइतवार काठमाण्डाैमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२,लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मे,रुदण्ड कृषि नै भएको बताउनु भएको हो ।  उहाँले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नु पर्ने बताउनु भयो । उहाँले कृषिमा गरिने लगानी देशका लागि आवश्यक भएको बताउनु भयो ।” 

उहाँले भन्नु भयो । देशका लागि; समाजका लागि र हामी सबैका लागि आवश्यक कुरा भनेको कृषि नै हो । कृषिमा आत्म,निर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरूको विकास गर्ने कुरा नेपाल र नेपालीका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा छ । यो हामी सबैका लागि ठूलो चिन्ताको विषय हो । ५०,६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्म,निर्भर थियौँ । हामी सबै चिज निर्यात गर्न सक्ने अवस्थामा थियौँ । अहिले उल्टो भयो। किन यस्तो भइराखेको छ ? याे चिन्ताको विषय भयो । हामी धेरै पढ्यौँ लेख्यौँ । धेरै जान्ने सुन्ने पनि भयौँ, तर देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडि होइन पछाडि गएको देखिनु ठूलोचुनौती हो ।

अध्यक्ष दाहालले कृषि पछि जलविद्युत पर्यटन जडी,बुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउनु भयो । अध्यक्ष दाहालले धनसम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीकाे आत्म सम्मान हुने गरी सम्पत्ति आर्जन गर्न युवालाई आग्रह गर्नु भयो । आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतित गर्ने उहाँकाे भनाइ छ ।” 

90 Views

ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)

२०८१ माघ १६ गते, बुधबार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal