चीनमा फाइ,भजी बेस स्टेशनको सङ्ख्या १९, लाख नाघ्यो ।
चीनमा फाइ भजी बेस स्टेशनको सङ्ख्या १९, लाख नाघेको छ । चीनको उद्योग तथा सूचना प्रविधि – मन्त्रालयले छोटो समयमै फाइ,भजी बेस स्टेशनको सङ्ख्या १९, लाख ६ ,हजार वटा पुर्याउन सफल भएको बताएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
बेस, स्टेशनकै कारण बनेको उच्च गुणस्तरको औद्योगिक इन्टरनेट नेटवर्कले चीनका तीन(३००) सय,भन्दा बढी औद्योगिक सहरहरू समेटेको छ । जसले परम्परागत चिनियाँ उद्यमहरूको रूपान्तरण र स्तर वृद्धिलाई गति दिएको मन्त्रालयका अधिकारी वाङ पेङले बताउनु भएको छ । साना र मझौला उद्यमहरूमा औद्योगिक इन्टरनेटको आवेदन प्रवेश दर गएकाे दुई(२) वर्षमा झन्डै पाँच(५) प्रतिशतले बढेको छ ।
फाइ,भजीको प्रयोग पछि ८३, प्रतिशत उद्यमहरूले उत्पादन र सञ्चालन दक्षता उल्लेखनीय रूपमा सुधार भएको बताएका छन् । फाइ,भजीको औद्योगिक इन्टरनेट पहिचान विश्लेषण प्रणालीले महामारी रोक थाम र नियन्त्रणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।
चीनले सन् २०१९, को नोभेम्बरमा फाइ,भजीको सुरुवात गरेको थियो । अहिले प्रयोगकर्ताको सङ्ख्याा ४५ ,लाख जनाभन्दा धेरै पुगेको छ । ९०, करोड जनाले फाइ,भजीमा आबद्ध हुन आवेदन दिएका छन् ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





