कांग्रेस र कम्यु,निस्टले केही गर्न सकेनन् भने ,नयाँ पार्टीले के गर्ला ? नेता सिंह
काठमाण्डाै, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई(२) वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्नु भएको छ ।
शनिवार बानेश्वरमा कुमाले धारा मर्मत,सम्भार तथा पार्क सौन्दर्यी करण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेता सिंहले रविन्द्र मिश्र प्रति इङ्गित गर्दै दुई(२) वर्ष सम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्न नहुने बताउनु भयो । उहाँले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रलाई पार्टी टिकाएर देखाउन चुनौती दिनु भयो ।
देश विकास गर्न पुराना पार्टी कांग्रेस र कम्यु,निस्टलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीले कुनै काम गर्न नसक्ने नेता सिंहले जिकिर गर्नु भयो । उहाँले परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ ? भन्दै प्रश्नसमेत गर्नु भयो । उहाँले भन्नु भयाे ,यहाँ पुराना दलहरूले केही गर्न सकेनन् भने अरू कसले गर्न सक्ला त ? गर्न सकेन भनेर कराउने अधिकार कसले दियो ? त्यही पुराना दल कांग्रेसले नै नेतृत्व गरेर जन,आन्दोलनबाट मौका पाएको होइन । स्थापना गरेको द,ललाई एक(१) वर्ष टिकाउन नसक्नेहरूले परिवर्तनको नारा दिँदैमा परिवर्तन हुन्छ ! नारा दिँदैमा परिवर्तन हुने भए त सबैले दिन्थे नि । नाराले केही काम हुँदैन । पुराना दललाई त जनतालाई चित्त बुझाउन धौधौ भइरहेको छ भने भर्खरका दलले गर्छाैँ भनेर गर्न सकिन्छ र ? परिवर्तन गर्ने नारा बोकेर आयो एउटा दल ,परिवर्तन के गर्छ भनेको आफूले खोलेको दललाई सम्हाल्न सम्म सकेन । अहिले के गरिरहेको छ ? राजनीति सजिलो छ ? पार्टी खोल्ने भनेको नाङ्लोमा पसल खोलेको जस्तो होइन । कांग्रेस र कम्यु,निस्ट जस्तो पुरानो पार्टीलाई त गाह्रो छ भने ,नयाँ दलले कसरी काम गर्न सक्छन् ? आफ्नो नाममा दर्ता भएको दललाई त दुई वर्ष टिकाउन सक्दैनन् भने यिनीहरूले काम गरेर देखाउन सक्ला ?”
कार्यक्रममा बाेल्दै नेता सिंहले पालिका र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा सङ्घीयतामाथि प्रश्न उठेको बताउनु भयो । उहाँले जनताको बहुमत पाउँदा समेत कम्यु,निस्ट पार्टीहरूले सङ्घीयताका कानुन नबनाइ दिँदा सङ्घीयता माथि प्रश्न उठेको आ,रोप पनि लगाउनु भयो । नेता सिंहले ट्र्,याकबाट बाहिर गएको देशलाई ट्र्,याकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको दा,बी गर्दै आउँदाे चुनाव जितेर कांग्रेसले देश विकास गर्ने जिकिर गर्नु भयाे ।
उहाँले भन्नु भयो, पालिका र प्रदेश सरकारलाई दिनुपर्ने अधिकार कानुनहरू नबनाइ दिएका कारण प्रश्न उठेकाे छ । बहुमत पाएर पनि कम्यु,निस्टहरूले काम गर्न नसक्दा याे अवस्था आएकाे हाे ।” गठबन्धन बनाएर देशलाई ट्र्याकमा ल्याएका छौँ ।
नेता सिंहले अहिलेको शिक्षा प्रणाली बेरो-जगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेकाे उल्लेख गर्नु भयाे । शिक्षा दिने सँगै सीप दिने कामको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको विकास गर्नु पर्ने देश भरका वडा कार्यालयका क्लिनिक हरूमा प्राथमिक उपचार गर्ने काम हुनुपर्ने र रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।”
नेता सिंहले आफू पैसा कमाउन” नाम कमाउन राजनीतिमा लागेको नभइ सेवाका लागि राजनीति गरेको दा,बी गर्नु भयाे । भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको उहाँकाे जिकिर छ ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





