प्युठान जिल्ला घर हाल इन्डियन आर्मि, जागिर नै धरापमा पारेर टिकटकमा नाच्ने इन्डियन लाहुरेको यस्तो कथा..

२०७९ भाद्र २५ गते, शनिबार

कुनै समय सबैको लोकप्रिय बनेको थियो सामाजिक संजाल फेसबुक, लामो समयको अन्तरालपछि पछिल्लो समय एकदमै थोरै समयमा सबैको प्यारो बनेको छ टिकटक । बच्चादेखी बूढो सबै उमेरकाले चलाउने यो टिकटक अहिलेको पुस्ताको त ढुकढुकि नै बनेको छ ।

हुन त टिकटकका सकारात्मक र नकारात्मक पक्ष बराबर नै छन । समयसमयमा यसै टिकटकमा मान्छेहरु भाईरल हुने क्रम पछिल्लो समय बढ्दो छ । यसैक्रममा आजको बिषय भने टिकटकमा इन्डियन आर्मीको पोसाकमा डान्स गरेर पछिल्लो समय भाईरल बन्न सफल बिनोद सापकोटा र उनका भाईहरुसँगको कुराकानीको रहेको छ ।

प्युठान जिल्लाको पिजुवार घर भएर हाल इन्डियन आर्मिको रुपमा कार्यरत उनि पछिल्लो समय टिकटक स्टार नै बनेका छन । उनले आर्मीको पोशाक लगाएर नाँचेको सबैले मन पराईदिएका छन । उनिसँगै टिकटकमा आर्मीकै पोसाक लगाएर नाच्ने उनका साथीहरु जसमध्ये एउटा उनको भाइ पनि रहेको छ, उनिसँगै आएका छन, उनिहरु टिकटकमा एकसाथ नाचेको हेर्दा बेग्लै मनोरन्जन मिल्ने गर्दछ ।

आफ्नो जागिर समेत धरापमा राखेर टिकटकमा रमाउने उनले युजरनेम भने ‘अन्जान मान्छे’ राखेका छन । लाहुरे हुनुभन्दा अगाडि आफुलाई चिन्ने कमै थिए तर लाहुरे भएपछि जयपुर र दिल्लीदेखी पनि बिहेको लागि रिश्ता आउने गरेको उनी बताउँछन ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal