चीनमा फाइ,भजी बेस स्टेशनको सङ्ख्या १९, लाख नाघ्यो ।

२०७९ भाद्र २५ गते, शनिबार

चीनमा फाइ भजी बेस स्टेशनको सङ्ख्या १९, लाख नाघेको छ । चीनको उद्योग तथा सूचना प्रविधि – मन्त्रालयले छोटो समयमै फाइ,भजी बेस स्टेशनको सङ्ख्या १९, लाख ६ ,हजार वटा पुर्‍याउन सफल भएको बताएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बेस, स्टेशनकै कारण बनेको उच्च गुणस्तरको औद्योगिक इन्टरनेट नेटवर्कले चीनका तीन(३००) सय,भन्दा बढी औद्योगिक सहरहरू समेटेको छ । जसले परम्परागत चिनियाँ उद्यमहरूको रूपान्तरण र स्तर वृद्धिलाई गति दिएको मन्त्रालयका अधिकारी वाङ पेङले बताउनु भएको छ । साना र मझौला उद्यमहरूमा औद्योगिक इन्टरनेटको आवेदन प्रवेश दर गएकाे दुई(२) वर्षमा झन्डै पाँच(५) प्रतिशतले बढेको छ ।

फाइ,भजीको प्रयोग पछि ८३, प्रतिशत उद्यमहरूले उत्पादन र सञ्चालन दक्षता उल्लेखनीय रूपमा सुधार भएको बताएका छन् । फाइ,भजीको औद्योगिक इन्टरनेट पहिचान विश्लेषण प्रणालीले महामारी रोक थाम र नियन्त्रणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

चीनले सन् २०१९, को नोभेम्बरमा फाइ,भजीको सुरुवात गरेको थियो । अहिले प्रयोगकर्ताको सङ्ख्याा ४५ ,लाख जनाभन्दा धेरै पुगेको छ । ९०, करोड जनाले फाइ,भजीमा आबद्ध हुन आवेदन दिएका छन् ।”

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal