बेलायती महारानी को नि,धनमा भारतले एक(१) दिने राष्ट्रिय शोक मनाउने।
बेलायतकी महारानी एलिजा बेथ द्वितीयको नि,धन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।
भारत सरकारले आउँदो सेप्टेम्बर ११ :तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रवार गरेको अधिकारीहरुले जनाएका छन् । उहाँ प्रति सम्मान व्यक्त गर्न हामीले १, दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ, भारतको विदेश मन्त्रालय द्वारा जारी वक्तव्यमा लेखिएको छ ।
शोक मनाउने दिन भारत भर र विदेशमा रहेका भारतीय कार्यालयहरूमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ ।”
भारतका प्रधानमन्त्री र विदेश मन्त्रीले भने बेलायती महारानीको नि,धन प्रति यस अघि नै शोक वक्तव्य प्रकाशित गर्नु भएको थियो ।”
प्रधानमन्त्री मोदीले बेलायती महारानीलाई प्रेरणादायी ने,तृत्वको रूपमा स्मरण गर्नु भएको छ । उहाँले प्रकाशित गर्नु भएको शोक वक्तव्यमा महारानीको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानु भूति व्यक्त गरिएको छ ।
सन् २०१५: र सन् २०१८:मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटेको स्मरण पनि उहाँले गर्नुभ एको छ । उहाँको त्यो आत्मियता, स्नेह र अभिभावकत्व मैले कहिले भुल्न सक्दिन । प्रधान-मन्त्री मोदीले लेख्नु भएको छ।”
उहाँको नि,धन प्रति वि,श्वका अन्य देशका नेताहरूले पनि शोक व्यक्त गर्नु भएको छ। भने अन्य देशहरूले पनि शोक मनाउने निर्णय गरेका छन् ।
बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राज गद्दीमा रहनु भएकी महारानी एलिजाबेथ द्वितीयको गएको बिहीवार ९६, वर्षको उमेरमा नि,धन भएको हो । उहाँले बेलायतको रानीको रूपमा ७०,बर्ष भन्दा बढी समय भूमिका निर्वाह गर्नुबभएको थियो । उहाँको नि,धन सँगै उहाँका छोरा चार्ज तृतीय बेलायतको राजा बन्नु भएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





