गठ-बन्धन सरकारले चुच्चेनक्सा गा,यब बनायाे । ईश्वर पाेखरेल
काठमाण्डौ,नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएकाे आराेप लगाउनु भएकाे छ ।
काठमाण्डाैमा,नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमान माथि आ,घात पुर्याउने काममा गठ-बन्धन लागिरहेको पनि बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गा,यब बनाइएको बताउनु भयो ।
उहाँले भन्नु भयो ।केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा लुकाएर बुच्चे नक्सा सार्वजनिक गरिँदैछ। यसप्रति खेद प्रकट गर्ने कि नगर्ने दलको साँधसीमा राखेर होइन।राष्ट्रिय स्वाभिमान माथि आ,घात पुर्याउने ।आँच पुर्याउने कुरा हो । यसप्रति दुख व्यक्त गर्नु पर्छ । यो कुनै पार्टी विशेष प्रचारको कुरा होइन। राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा हो । गठबन्धन सरकारका प्रधानमन्त्री ज्यूको फोटो टाँसेको एक (१)सय दिनका कामहरू भनेर उल्लेख गरेको पुस्तिकामा चुच्चे नक्सा मेटेर बुच्चे नक्सा बनाइएको छ । यस प्रति खेद व्यक्त गर्ने कि नगर्ने ,यस्ता कुराहरू जनताले बुझ्नु पर्छ । देश भक्ति स्वाभिमानको कुरा गर्ने गठ-बन्धन बनाउने तर यसको बारेमा चुँ,सम्म नबोल्ने ?
वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा -एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनु पर्छ र जन्मेको बेलामा आमा,बाबु अङ्गीकृत नागरिक छन्। भने उनीहरूका सन्तानले जन्म,सिद्ध नागरिकता पाउनु पर्छ भन्ने अडान लिएको बताउनु भयो । उहाँले अहिलेको गठ-बन्धन सरकारले सीमा,पारिबाट विवाह गरेर ल्याएको भोलि पल्ट नै नागरिकता दिने र अर्को दिन जन निर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाउनु भयो । उहाँले गठबन्धन सरकारले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्व,सम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्ने गरी बाटो खोलेको भन्दै खेद प्रकट गर्नु भयो ।
उहाँले भन्नु भयो ।नागरिकता विधेयकमा हाम्रो अडान के हो भने । आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनु पर्छ । जन्मेको बेलामा आमाबाबु अङ्गीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्म सिद्ध नागरिकता पाउनु पर्छ । तर अहिले के गरियो भने सीमा पारिबाट विवाह गरेर आज ल्यायो, सिउँदोमा सिन्दुर हाल्यो भोलि पल्ट नागरिकता दियो पर्सि जन निर्वाचित प्रति-निधि भयो । यो उचित हुँदैन । अहिले सत्ता टिकाउने सरकारमा बस्ने नाममा प्रधानमन्त्री र मन्त्री हुनका लागि घृ,णित कुराहरू भएको छ । जसको निन्दा र भर्त्सना गर्नु पर्दछ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुन, सरकार बनाउने दा,बी गर्नु भयो । उहाँले राष्ट्रिय विकास र समृ,द्धिको योजनामा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताउनु भयो । उहाँले रणनीतिक महत्त्वका सडकहरू केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको भन्दै अहिलेको सरकारले किन क,टौती गरेको ? भन्ने प्रश्न गर्नु भयो ।
कार्यक्रममा बाेल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकका हक, हित विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक(१) हुनु पर्ने बताउनु भयो । “
ताजा
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
२०८२ मंसिर २ गते, मंगलवार
व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं
२०८२ मंसिर १ गते, सोमबार
मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय
२०८२ मंसिर १ गते, सोमबार
मंसिर १८ बाट ‘अभिमन्युः च्याप्टर १’ आउँदै
२०८२ मंसिर १ गते, सोमबार
मुल्डे भ्यू–पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’
२०८२ मंसिर १ गते, सोमबार
कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो
२०८२ मंसिर १ गते, सोमबार
नेपाली कम्युनिस्ट पार्टीविरुद्ध अदालत जान्छौंः सुबेदी
२०८२ मंसिर १ गते, सोमबार
‘द ब्ल्यू लाइट’को पोस्टरमा पाँच पात्रबीच समानता र भिन्नता
२०८२ मंसिर १ गते, सोमबार
आजदेखि एनपिएलः जनकपुर र काठमाडौं भिड्दै
२०८२ मंसिर १ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





