नेपालकाे प्रधान-मन्त्री कसलाई बनाउने भनेर विदेशी,हरूले निर्णय गर्छन् ।अध्यक्ष लिङ् देन
काठमाण्डौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ् देनले नेपालको प्रधान-मन्त्री विदेशीहरूको योजनामा बनाइने गरेको आरोप लगाउनु भएको छ ।
शुक्रवार विश्व ,ॐ, कार एकता महाअभियानको आयोजनामा काठमाण्डौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधान-मन्त्री विदेशीहरूको चासो र योजनामा बनाइने गरेको बताउनु भएको हो । उहाँले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशी हरूको हातमा रहेको बताउनु भयो । उहाँले मन्त्रीहरू को बनाउने र आउँदाे चुनावमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशी हरूको चासोको विषय हुने गरेको जिकिर गर्नु भयो ।”
उहाँले भन्नु भयो ।नेपालको निर्णायकत्व हाम्रो हातबाट फुस्किएर गएको छ । आज नेपालको प्रधान-मन्त्री को हुनु पर्छ। मन्त्री को हुनु पर्छ, आउने चुनावमा कुन पार्टीले जित्नुबपर्छ भन्नेमा विदेशीबहरूको चासो र योजनाको विषय बन्न थालेको छ ।
अध्यक्ष लिङ्देनले हिन्दु राष्ट्र समाप्त पार्नेहरूको अभिष्ट अझै पनि पूरा भइ नसकेको टिप्पणी गर्नु भयो । “
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





