बेलायती महारानी को नि,धनमा भारतले एक(१) दिने राष्ट्रिय शोक मनाउने।

२०७९ भाद्र २४ गते, शुक्रबार

बेलायतकी महारानी एलिजा बेथ द्वितीयको नि,धन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । 

भारत सरकारले आउँदो सेप्टेम्बर ११ :तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रवार गरेको अधिकारीहरुले जनाएका छन् । उहाँ प्रति सम्मान व्यक्त गर्न हामीले १, दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ, भारतको विदेश मन्त्रालय द्वारा जारी वक्तव्यमा लेखिएको छ ।  

शोक मनाउने दिन भारत भर र विदेशमा रहेका भारतीय कार्यालयहरूमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ ।”

भारतका प्रधानमन्त्री र विदेश मन्त्रीले भने बेलायती महारानीको नि,धन प्रति यस अघि नै शोक वक्तव्य प्रकाशित गर्नु भएको थियो ।”

प्रधानमन्त्री मोदीले बेलायती महारानीलाई प्रेरणादायी ने,तृत्वको रूपमा स्मरण गर्नु भएको छ । उहाँले प्रकाशित गर्नु भएको शोक वक्तव्यमा महारानीको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानु भूति व्यक्त गरिएको छ । 

सन् २०१५: र सन् २०१८:मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटेको स्मरण पनि उहाँले गर्नुभ एको छ । उहाँको त्यो आत्मियता, स्नेह र अभिभावकत्व मैले कहिले भुल्न सक्दिन । प्रधान-मन्त्री मोदीले लेख्नु भएको छ।”

उहाँको नि,धन प्रति वि,श्वका अन्य देशका नेताहरूले पनि शोक व्यक्त गर्नु भएको छ। भने अन्य देशहरूले पनि शोक मनाउने निर्णय गरेका छन् । 

बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राज गद्दीमा रहनु भएकी महारानी एलिजाबेथ द्वितीयको गएको बिहीवार ९६, वर्षको उमेरमा नि,धन भएको हो । उहाँले बेलायतको रानीको रूपमा ७०,बर्ष भन्दा बढी समय भूमिका निर्वाह गर्नुबभएको थियो । उहाँको नि,धन सँगै उहाँका छोरा चार्ज तृतीय बेलायतको राजा बन्नु भएको छ । 

105 Views

ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal