पिडित बालिकासँग सन्दीपले रात बिताएको भनिएको होटलको सिसिटिभीमा देखिए सन्दीप….

२०७९ भाद्र २४ गते, शुक्रबार

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक नाबालिकालाई पटक पटक कर णी गरेको आरोप लगाएकी छिन् । प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता गर्दै पिडितले आफूलाई कप्तान लामिछानेले दुईपटक कर णी गरेको प्रहरी वृत्त गौशालामा बुझाइएको जाहेरीमा उल्लेख छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराका अनुसार पिडित भनिएकी बालिका १७ वर्षकी छिन् । पिडित बालिका आफ्ना एक साथीसँग गौशाला पुगेर प्रहरीलाई सबै कुरा बताएसँगै प्रहरीले तत्कालै जाहेरी दर्ता गरेको बताइएको छ ।काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी फ्यान भएको मौकालाई दुरुपयोग गर्दै लामिछानेले मौकाको फाइदा उठाएको युवतीको बयान सुन्दा त्यस्तो देखिन्छ एक प्रहरी अधिकारीले बताए । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रवीन्द्रबहादुर धानुक भन्छन् पीडित उनको फ्यान भएकाले म्यानिपुलेट गरेको जस्तो देखिन्छ प्रायजसो स्न्यापच्याटमै कुरा हुने रहेछ ।प्रहरीका अनुसार सन्दीले केन्या उड्नु अघिल्लो दिन पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक कर णी गरेको आरोप ति युवतीले लगाएकी छिन् । विदेश उडनु अघिल्लो दिन आफ्नो निजी कारमा बानेश्वर आएर युवतीलार्य कारमा राखेर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर प टक पटक कर णी गरेको उनले प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन् ।२५ वर्षका सन्दीपले होस्टलमा बस्दै आएकी ति युवतीलार्य सो रात होस्टल जान नदिई ज बरज स्ती होटलमा राखेको उनको बयानका आधारमा अनुसन्धान सुरु गरेको छ । जाहेरी परे लगत्तै प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट ९सीसी० टीभी फुटेज संकलन कार्य थालेको छ । जसमा लामिछाने ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको देखिएको छ ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal