पिडित बालिकासँग सन्दीपले रात बिताएको भनिएको होटलको सिसिटिभीमा देखिए सन्दीप….

२०७९ भाद्र २४ गते, शुक्रबार

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक नाबालिकालाई पटक पटक कर णी गरेको आरोप लगाएकी छिन् । प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता गर्दै पिडितले आफूलाई कप्तान लामिछानेले दुईपटक कर णी गरेको प्रहरी वृत्त गौशालामा बुझाइएको जाहेरीमा उल्लेख छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराका अनुसार पिडित भनिएकी बालिका १७ वर्षकी छिन् । पिडित बालिका आफ्ना एक साथीसँग गौशाला पुगेर प्रहरीलाई सबै कुरा बताएसँगै प्रहरीले तत्कालै जाहेरी दर्ता गरेको बताइएको छ ।काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी फ्यान भएको मौकालाई दुरुपयोग गर्दै लामिछानेले मौकाको फाइदा उठाएको युवतीको बयान सुन्दा त्यस्तो देखिन्छ एक प्रहरी अधिकारीले बताए । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रवीन्द्रबहादुर धानुक भन्छन् पीडित उनको फ्यान भएकाले म्यानिपुलेट गरेको जस्तो देखिन्छ प्रायजसो स्न्यापच्याटमै कुरा हुने रहेछ ।प्रहरीका अनुसार सन्दीले केन्या उड्नु अघिल्लो दिन पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक कर णी गरेको आरोप ति युवतीले लगाएकी छिन् । विदेश उडनु अघिल्लो दिन आफ्नो निजी कारमा बानेश्वर आएर युवतीलार्य कारमा राखेर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर प टक पटक कर णी गरेको उनले प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन् ।२५ वर्षका सन्दीपले होस्टलमा बस्दै आएकी ति युवतीलार्य सो रात होस्टल जान नदिई ज बरज स्ती होटलमा राखेको उनको बयानका आधारमा अनुसन्धान सुरु गरेको छ । जाहेरी परे लगत्तै प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट ९सीसी० टीभी फुटेज संकलन कार्य थालेको छ । जसमा लामिछाने ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको देखिएको छ ।

87 Views

ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर

२०८२ बैशाख १४ गते, आईतवार

गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति

२०८२ बैशाख १४ गते, आईतवार

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा

२०८२ बैशाख १२ गते, शुक्रबार

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

२०८२ बैशाख १२ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal