भ्वाइसकी सञ्जु मौक्तानसँग विबाह गर्न नेपाल आए भ्वाइसका बिजेता किरण गजमेर

२०७९ भाद्र २४ गते, शुक्रबार

भ्वाइसकी सञ्जु माेक्तानसँग विबाह गर्न नेपाल आए भ्वाइसका बिजेता किरण गजमेर, विबाह गरेर १ महिना नेपालमा नै हनिमुन मनाएर बल्ल अमेरिका उड्ने योजना छ ।

यो जोडीको, किरणले खुशी हुँदै भने मेरी बुडी संसारकै राम्री केटीहरु जस्ति लाग्छ मलाई, हे भगवान् भ्वाइसले हाम्रो जोडी जुराइदिएकोमा धन्यवाद।

याे पनि- बैंकहरुको निक्षेप घट्ने क्रम रोकियो,गत साता ११ अर्बले बढ्यो,कर्जा लगानी डेढ अर्बले बृद्धि गत साता बैंकहरुको निक्षेप संकलन ११ अर्वले रुपैयाँले बढेको छ।

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन ११ अर्ब ३० करोड रुपैयाँले बढेको हो।

भदौको पहिलो र दोस्रो साता घटेको बैंकहरुको निक्षेप तेस्रो साताबाट भने बढ्न थालेको छ।

संघको तथ्याँक अनुसार तेस्रो साता निक्षेप संकलन ४४ खर्ब २६ अर्ब रुपैयाँबाट बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो।

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal