भ्वाइसकी सञ्जु मौक्तानसँग विबाह गर्न नेपाल आए भ्वाइसका बिजेता किरण गजमेर

भ्वाइसकी सञ्जु माेक्तानसँग विबाह गर्न नेपाल आए भ्वाइसका बिजेता किरण गजमेर, विबाह गरेर १ महिना नेपालमा नै हनिमुन मनाएर बल्ल अमेरिका उड्ने योजना छ ।
यो जोडीको, किरणले खुशी हुँदै भने मेरी बुडी संसारकै राम्री केटीहरु जस्ति लाग्छ मलाई, हे भगवान् भ्वाइसले हाम्रो जोडी जुराइदिएकोमा धन्यवाद।
याे पनि- बैंकहरुको निक्षेप घट्ने क्रम रोकियो,गत साता ११ अर्बले बढ्यो,कर्जा लगानी डेढ अर्बले बृद्धि गत साता बैंकहरुको निक्षेप संकलन ११ अर्वले रुपैयाँले बढेको छ।
नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन ११ अर्ब ३० करोड रुपैयाँले बढेको हो।
भदौको पहिलो र दोस्रो साता घटेको बैंकहरुको निक्षेप तेस्रो साताबाट भने बढ्न थालेको छ।
संघको तथ्याँक अनुसार तेस्रो साता निक्षेप संकलन ४४ खर्ब २६ अर्ब रुपैयाँबाट बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो।
ताजा

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा
२०८२ बैशाख १७ गते, बुधबार
पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा
२०८२ बैशाख १७ गते, बुधबार
नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित
२०८२ बैशाख १७ गते, बुधबार
राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
शिक्षक आन्दोलन आज पनि जारी रहने
२०८२ बैशाख १६ गते, मंगलवार
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
२०८२ बैशाख १६ गते, मंगलवार
सुरु भयो जानकी जन्मोत्सव
२०८२ बैशाख १६ गते, मंगलवार
वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक
२०८२ बैशाख १६ गते, मंगलवार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार