सन्दीपले कि,शोरीलाई अर्को हो,टेलमा पनि राखेको खुलासा। प्रहरीले फेला पार्यो यस्तो

२०७९ भाद्र २४ गते, शुक्रबार

काठमाडौँ, राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिग कि,शोरीलाई भक्तपुरको चाँगुनारायणस्थित रिसोर्टमा दुई २,घण्टा राखेको भेटिएको खुलासा भएको छ ।

अनु,सन्धानमा खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका,८ सुडालस्थित बोजिनी रिसोर्टमा सन्दीप र नाबालिग इन्ट्री भएको प्रमाण लगबुक भेटाएको हो ।

भदौ ५, पाँच मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटल काठमाडौं इ नमा लगेर पटक,पटक ब,लात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ ।

घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ । प्रहरी वृत गौशालाका अनु,सन्धान अधिकृतले बोजिनी रिसोर्टमा पुगेर लगबुक र सिसि-टिभी चेकजाँच गरेका छन् ।

होटलको लगबुकमा सन्दीप साँझ ८ बजे इन भएर १० बजेर २२ मिनेटमा बाहिर निस्केको भेटिएको अनु,सन्धानमा संलग्न एकजना अधिकृतले बताए । त्यहाँबाट निस्केपछि सन्दीपले ति बालिगलाई काठमाडौं ल्याएको प्रहरीको अनु,सन्धानबाट थाहा भएको छ ।

पीडितले प्रहरी वृत- गौशालमा दिएको जाहेरीमा भनिएको छ। नगरकोटबाट फर्केर ११ बजेर ५५ मिनेटमा सन्दीपले मलाई काठमाडौं इनमा लगेका हुन्, १२ बजेर २५ मिनेटपछि पटक,पटक बलात्कार गरे ।

ब,लात्कार आरोपमा सन्दीपलाई पक्राउ गरेर अनु,सन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमती दिएको छ । यसैबीच गौशालाबाट खटिएको प्रहरी टोलीले नगरकोटमा उनीहरु बसेको रेष्टुरेण्ट@होटलको सिसि-टिभी जाँच गरेको छ ।

अनु,सन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार नाबालिगको सूचनाका आधारमा हेर्दा नगरकोटका होटलको क्लोज सर्किट सिसी- क्यामरामा उनीहरु घुमेको दृश्य भेटिएको छैन ।

होटल संचालकले सिसि-टिभी ले काम गर्दैन। भनेपछि मेटाएको आशंकामा प्रहरीले हार्ड डिस्क संकलन गरेर काठमाडौंमा ल्याएको छ । सो हार्डडिस्क रिकभर गर्न विधि विज्ञान प्रयोगशालामा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

घटनाबारे प्रहरी वृत्त गौशालाले अनु सन्धान गरिरहेको छ । सन्दीपलाई पक्राउ गर्न आजै जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । उनी विरुद्ध उजुरी भने मंगलबार परेको थियो । घटनास्थल भनिएको एयरपोर्टस्थित काठमाडौं , इन होटल बाट पनि प्रहरीले क्लोज सर्किट सिसी- क्यामराका दृश्य संकलन गरेको छ ।

नाबालिग काठमाडौंका एक क्याम्पसमा कक्षा १२ मा पढ्छिन् । स्न्याप-च्याट र हवाट्एप माफर्त कुरा,कानी भएपछि नाबालिकलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।

दिन भर नगरकोटमा घुमाए, त्यहाँको होटलमा बस्न बारम्बार दबाव दिएपनि मैले अस्वीकार गरेपछि काठमाडौं ल्याए। प्रहरीमा दर्ता भएको जाहेरीमा भनिएको छ । काठमाडौं आइ पुग्दा मेरो होस्टल बन्द भैसकेको थियो। त्यसैले उनले होटलमा बस्न प्रस्ताव गरेका हुन् ।’ लामिछाने अहिले क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागी जमैकामा छन् ।

237 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal