एमालेले हार्ने निश्चित छ – सभापति पुन
वुटवल । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले स्थानीय तहको सिटको आधारमा आगामी चुनावमा नेकपा (एमाले) ले हार्ने निश्चित भएको ठोकुवा गरेका छन् ।
बिहीबार बुटवलमा आयोजित साक्षात्कारमा पुनले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँडफाँट गर्नुपर्नेमा जोड दिए । उनले दलहरुको हैसियतको आधारमा सिट बाँडफाँट गरे जित हासिल गर्न सकिने दाबी गरे । स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट व्यावहारिक नभएकाले कांग्रेसले प्रदेशमा धेरै सिट गुमाएको उनको भनाई छ । रोल्पा र रुकुमलाई संकेत गर्दै उहाँले ती क्षेत्रमा नेकपा (माओवादी केन्द्र) ले ६० प्रतिशत र कांग्रेसले ४० प्रतिशत भागबण्डा गरेर आगामी चुनावमा गठबन्धनमा जान आफूहरु तयार रहेको पनि बताउनुभयो । सभापति पुनले स्थानीय निर्वाचनमा दलहरुले आफ्नो हैसियतभन्दा बढी मागेकाले गठबन्धनको पक्षमा सोचेजस्तो परिणाम आउन नसकेको पनि बताए । ‘हामी त जहाँ पनि लचक थियौं तर अरु पार्टीले हाम्रो लचकतालाई बेवास्ता गरे त्यसैले परिणाममा केही समस्या भयो’ उनले भने ‘आगामी निर्वाचनमा कुन दलको त्यहाँको अवस्था के छ त्यो बुझ्न सकिएन र पुरानै मापदण्ड बनाइयो भनें त्यसले कांग्रेसलाई मात्र नभएर गठबन्धनलाई नै घाटा हुन्छ ।’
उनले कांग्रेसको पक्षमा वातावरण बनेकाले कांग्रेसको विकल्प जनताले नसोचेको पनि बताए । ‘कांग्रेसले हरेक समयमा देश र जनताको लागि काम गरेको छ त्यसैले पनि जनताले रुचाएका छन्’ उनले भने ‘कांग्रेसले शुक्रबारबाट सुरु गरेको अभियानले पार्टीमा देखिएका अन्तरद्धन्द्धलाई व्यवस्थापन गर्दै गठबन्धनका दलसँग सहकार्यको खाका पनि तयार गर्छ ।’
ताजा
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





