जब १८ वर्षकी युवती ३० वर्ष जेठो ४८ वर्षको पुरुषको प्रेममा पा,गल बनिन् उनले बाबु आमा नै त्या,गिदिइन्

२०७९ भाद्र ६ गते, सोमबार

प्यास कियातो डरना क्या । बलिउड फिल्मको यो रोचक किस्सालाई प्रेमी मनहरुले आ आफ्नै आवश्इकता अनुसार तर्क दिने गरेका छन् ।

जब मायामा परिन्छ तब जातभात र उमेरले पनि छेक्दैन । यही भनाई अनुसार अमेरिकाकी नताली नामक १८ वर्षकी किशोरीले ४८ वर्षका पुरुषसँग प्रेम गरेर चर्चामा आएकी छिन् ।

हाल २१ वर्षमा दौडीरहेकी सुन्दरी नतालीले आफ्ना ५१ वर्षका प्रेमीसँगको रोमान्टिक अवतारलाई सामाजिक संजालका माध्यमबाट बाहिर ल्याईरहेकी हुन्छिन् ।

नताली र उनका प्रेमीले उनीहरु १८ र ४८ वर्षको उमेरमा सुरु गरेको प्रेमलाई सामाजिक संजालका प्रयोगकर्ताहरुले आँफुहरुलाई सुनाइरहेका नराम्रा कुरा, तरुनी र बुढाको जोडी, कस्तो नपिमलेको जोडी लगायतका आ,रोपहरुले उनीहरु सुरुसुरुमा निकै त,नावमा आउने गरेको भएता पनि अहिले उनीहरु बानी परिसकेका छन् ।

अहिले जसले जे भनेता पनि २१ वर्षकी किशोरी नतालीलाई छुँदैन । उनी आफ्नो प्रेममा अडिग छिन् । सुरुमा बाबु आमाले थाहा पाउँदा साथ निकै त,नावमा रहेकी नतालीले आफ्नो प्रेम पाउनका लागि बाबु आमालाई नै छाडिदिएकी छिन् ।

संसारले आँफुहरुलाई जस्तो सुकै आ,रोप लगाएपति नतालीले अहिले आँफुहरु मायामा डुबेका कारण कसैको आ,रोपले केही नहुने बताउँदै आएकी छिन् । द सनमा प्रकाशित रिर्पोटका अनुसार नताली र उनका प्रेमी बाँबीलिे छिट्टै विबाह गर्ने तयारी समेत गरेका छन् ।

उनीहरु टेनिस खेल्ने क्रममा भेट भएर चिनजानपछि आजको यो अवस्थासम्म आइपुगेका हुन् । खासमा नतालीका प्रेमी बाँबी टेनिस खेलका प्रशिक्षक हुन् । हाल उनीहरु लिभिगं रिलेसनसिपमा बस्दै आएकी छन् ।

नतालीले ५० वर्ष उमेरको पुरुषसँग आफ्नी छोरी प्रेममा परेको थाहा पाएपछि मानसिक अस्पताल लगेर उपचार गराउने कोशिसले झनै बिच्किइन् उनी र घर छाडेर प्रेमीसँग बस्न थालेको उनी बताउँछिन् ।

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal