जब १८ वर्षकी युवती ३० वर्ष जेठो ४८ वर्षको पुरुषको प्रेममा पा,गल बनिन् उनले बाबु आमा नै त्या,गिदिइन्

२०७९ भाद्र ६ गते, सोमबार

प्यास कियातो डरना क्या । बलिउड फिल्मको यो रोचक किस्सालाई प्रेमी मनहरुले आ आफ्नै आवश्इकता अनुसार तर्क दिने गरेका छन् ।

जब मायामा परिन्छ तब जातभात र उमेरले पनि छेक्दैन । यही भनाई अनुसार अमेरिकाकी नताली नामक १८ वर्षकी किशोरीले ४८ वर्षका पुरुषसँग प्रेम गरेर चर्चामा आएकी छिन् ।

हाल २१ वर्षमा दौडीरहेकी सुन्दरी नतालीले आफ्ना ५१ वर्षका प्रेमीसँगको रोमान्टिक अवतारलाई सामाजिक संजालका माध्यमबाट बाहिर ल्याईरहेकी हुन्छिन् ।

नताली र उनका प्रेमीले उनीहरु १८ र ४८ वर्षको उमेरमा सुरु गरेको प्रेमलाई सामाजिक संजालका प्रयोगकर्ताहरुले आँफुहरुलाई सुनाइरहेका नराम्रा कुरा, तरुनी र बुढाको जोडी, कस्तो नपिमलेको जोडी लगायतका आ,रोपहरुले उनीहरु सुरुसुरुमा निकै त,नावमा आउने गरेको भएता पनि अहिले उनीहरु बानी परिसकेका छन् ।

अहिले जसले जे भनेता पनि २१ वर्षकी किशोरी नतालीलाई छुँदैन । उनी आफ्नो प्रेममा अडिग छिन् । सुरुमा बाबु आमाले थाहा पाउँदा साथ निकै त,नावमा रहेकी नतालीले आफ्नो प्रेम पाउनका लागि बाबु आमालाई नै छाडिदिएकी छिन् ।

संसारले आँफुहरुलाई जस्तो सुकै आ,रोप लगाएपति नतालीले अहिले आँफुहरु मायामा डुबेका कारण कसैको आ,रोपले केही नहुने बताउँदै आएकी छिन् । द सनमा प्रकाशित रिर्पोटका अनुसार नताली र उनका प्रेमी बाँबीलिे छिट्टै विबाह गर्ने तयारी समेत गरेका छन् ।

उनीहरु टेनिस खेल्ने क्रममा भेट भएर चिनजानपछि आजको यो अवस्थासम्म आइपुगेका हुन् । खासमा नतालीका प्रेमी बाँबी टेनिस खेलका प्रशिक्षक हुन् । हाल उनीहरु लिभिगं रिलेसनसिपमा बस्दै आएकी छन् ।

नतालीले ५० वर्ष उमेरको पुरुषसँग आफ्नी छोरी प्रेममा परेको थाहा पाएपछि मानसिक अस्पताल लगेर उपचार गराउने कोशिसले झनै बिच्किइन् उनी र घर छाडेर प्रेमीसँग बस्न थालेको उनी बताउँछिन् ।

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal