जनैपुर्णिमा मेला जाने भनि घरबाट निस्किएका २५ वर्षका युवा ७ दिनमा बिना टाउको खोलामा श,व फेला टाउको कसले का’टेर लग्यो ?
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा बुधबार टाउको चुँडीएको अवस्थामा श”व फेला परेको घट”नाको विषयमा अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्र”हरी उपरीक्षक सहितको टोली खटिएको छ ।
निसीखोला गाउँ पालिका वडा नं. ५ का तुल बहादुर विकको श”व फेला परेपछि घटनाको विषयमा अनुसन्धानका लागि प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली सहितको टोली खटिएको हो । विकको शव बुधबार टाउको चुडिएको अवस्थामा वडा नं. ४ स्थित झिवाखोला बजार नजिकै पखाले भन्ने स्थानमा फेला परेको थियो ।
खोलामा माछा मार्न गएका स्थानियले बुधबार विहान करिव १० वजेतिर खोलाको विच भागमा ढुँगामा अड्कि”एको अवस्थामा श”व देखेपछि प्रह”रीलाई खवर गरेका थिए । मृ”तक युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले ह”त्या गरेर खोलामा फालेको हुनसक्ने स्थानियले आशंका गरेका छन् । उनी गत २६ गते ढारपाटन जनैपुर्णिमा मेला जाने भनि घरबाट निस्किएका थिए तर मेलामा भनेउनलाई कतै नभेटिएको मेलामा गएकाहरुले बताएका छन् ।
जनैपुर्णिमा मेला बुधबार सकिएको थियो तर बुधबार नै विकको श”व फेला परेको हो । उनका दाँया हातमा ट्याटु लेखिएकोले टाउको नभएपनि श”व पहिचानमा सहज भएको वडा सदस्य सुनारले बताए । मृ”तक विकको १८ महिने छोरी र श्रीमती छन् ।
विकको ह”त्या वा अन्य केहि कारणले मृ”त्यु भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको उपरिक्षक ज्ञवालीले बताए । साथै वडा नं. ५ का ७ जना युवालाई आवश्यक सोधपुछका लागि ईलाका प्र”हरी कार्यलय बुर्तिबाङमा राखिएको थियो । सोधपुछका लागि लगिएका युवाहरुलाई आवश्यक परेको खण्डमा उपस्थित गराउने सहमतमा वडा नं। ५ का वडा सदस्य भरतसिं सुनार र तारा विकको रोहवरमा छाडिएको ईन्पेक्टर राजेश कुमार शर्मा अधिकारीले बताए । विकको श”व पो”ष्टमार्टम पछि आज आफन्तले बुझेका छन । पो”ष्टमार्टमको रिपोर्ट भने केहि दिनमा आउने प्र”हरीले बताएको छ ।
ताजा
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





