ऋषि धमलाकी श्रीमती एलिजाको भाइरल नाच : मान्छेहरुले सोधे–धमलाजी बताउनुहोस् यो कुन डान्स हो ?
चर्चित सञ्चारकर्मी ऋषि धमला श्रीमती एलिजा गौतमका कारण ट्रोल हुनु परेको छ । हालै गौतमले सामाजिक सञ्जालमा एक फरक खालको भिडियो पोस्ट गर्नुभयो । उक्त भिडियोबारे नेपाली सामाजिक सञ्जालमा सबैतिर चर्चा भइरहेको छ ।
अभिनेत्री एवं मोडल समेत रहनु भएकी गौतमले तीज विशेष भनेर अर्कै खालको डान्स गरेको भन्दै सामाजिक सञ्जालमा पत्रकार धमलाको ब्यङ्ग्य हुँदैछ । गौतमले तीज विशेष भन्दै अलिक फरक खालको डान्स गरेपछि मान्छेहरू भड्केका हुन् ।
मोहन केसीले लेख्नु भएको छ, ‘कहाँ गयौ ए रिखि (ऋषि) धौला (धमला) दाइ बियर हानी सकिछन यता भाउजुले !’ शोभा सुवेदी भन्नुहुन्छ, ‘आमा समुहबाट ऋण निकालेर मोबाइल किनेको यहि देख्न रैछ ।’ अर्को एकजनाले धमला जी बताउनु होस यो कुन डान्स हो जनता जान्न चाहान्छन भनेर प्रश्न गर्नुभएको छ ।
गौतमले चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गर्नुभएको हो । एलिजा आफैले निर्माण गरेको सो फिल्म चल्न सकेन् । फिल्ममा जम्न नसके पनि म्युजिक भिडियामा भने गौतम निकै व्यस्त रहने गर्नुभएको छ । गौतमका बेला बेलामा तस्विर पनि भाइरल हुने गरेका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





