अनिता खड्का ३ बर्षपछि घर जादा एयरपोर्टमा भेटिइन,अब कहिल्यै हस्पिटल बस्न नपर्ने

२०७९ भाद्र ५ गते, आईतवार

अनिता खड्का र विनोद खड्का यो जोडीलाई न’चिन्ने सा’यदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रु’पमा चिनिएको छ ।

टिकटकबाट भा’इरल भएको यो जोडीको वा’स्तविकता निकै नै मा,र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा नि’कै नै सु’धार आएको छ । कुनै समय अनि ताको शरीरको तौल घ,टेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता नि’कै मो’टाएकी छिन ।अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आ’फै खान सक्छिन् ,मान्छे चि’न्छिन् र एकदमै खुसि साथ रहन्छिन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सु’धार देखिएको थियो।अस्पता लमा अनिताको रा’म्रो हे’रचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।

बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नु पर्छ र कामसगै अनिताको उपचारका लागि ख’र्च जु’टाउने जिम्मा जो उनको काधमा छ ।

उनी अनितालाई बेलाबेला हेर्न आउने गरेका थिए अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अ’न्तत जाने दिन आ’इहाल्छ अनि फेरि छुटिन जो गा’ह्राे हुन्छ ।

पछिल्ला केही दिन अघि अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सु’धार देखिएको थियो र उनको अ’नुहारमा बेग्लै च’मक पनि थियो।
उनी दिनानु दिन झ’नझन सु’धारिदै गैरहेकि छिन्।

अहिले अनितालाई हस्पिटल बाट डिष्चार्च गरि बिनाेद काे घर गुल्मि लगिएकाे छ अनिता सारै खुसि छिन्।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal