अटो रिक्सा चार्ज गर्ने क्रममा क,रेन्ट लागेर बाबु-छोराको मृ’त्यु
नेपालगञ्जमा क,रेन्ट लागेर बाबु र छोराको मृ,त्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई क,रेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि क,रेन्ट लागेर ग,म्भीर घा,इते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृ,त्यु भएको थियो । श,व परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।
-: यस्तै,नेपाली काँग्रेसका बौद्धिक नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था ग,म्भीर बन्दै गएको छ । घाँटीको क्या,न्सर र निमोनियाले ग्रस्त भएपछि गिरीलाई ललितपुरस्थित मेडिसिटी अस्पालको भेन्टिलेटरमा राखिएको छ ।
नेता गिरीका स्वकीय सचिव कृष्ण खनालका अनुसार शुक्रबारदेखि उहाँको अवस्था झन् ज,टिल र गम्भीर बन्दै गएको छ ।
यससँगै विभिन्न उच्च तहका नेता तथा शुभेच्छुकहरुले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् ।
आज बिहान मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता गिरीलाई भेटेर स्वास्थ्य अवस्थाको जानरकारी लिएका छन् । प्रचण्डले गिरीको पछिल्लो अवस्थाको जानकारी दिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





