अनिता खड्का ३ बर्षपछि घर जादा एयरपोर्टमा भेटिइन,अब कहिल्यै हस्पिटल बस्न नपर्ने
अनिता खड्का र विनोद खड्का यो जोडीलाई न’चिन्ने सा’यदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रु’पमा चिनिएको छ ।
टिकटकबाट भा’इरल भएको यो जोडीको वा’स्तविकता निकै नै मा,र्मिक र आत्मियताले भरिएको छ ।
अहिले पछिल्लो समय अनिताको स्वास्थमा नि’कै नै सु’धार आएको छ । कुनै समय अनि ताको शरीरको तौल घ,टेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता नि’कै मो’टाएकी छिन ।अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।
अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आ’फै खान सक्छिन् ,मान्छे चि’न्छिन् र एकदमै खुसि साथ रहन्छिन् ।
पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सु’धार देखिएको थियो।अस्पता लमा अनिताको रा’म्रो हे’रचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।
बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नु पर्छ र कामसगै अनिताको उपचारका लागि ख’र्च जु’टाउने जिम्मा जो उनको काधमा छ ।
उनी अनितालाई बेलाबेला हेर्न आउने गरेका थिए अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अ’न्तत जाने दिन आ’इहाल्छ अनि फेरि छुटिन जो गा’ह्राे हुन्छ ।
पछिल्ला केही दिन अघि अनिताको स्वास्थ्यमा एकदमै धेरै सु’धार देखिएको थियो र उनको अ’नुहारमा बेग्लै च’मक पनि थियो।
उनी दिनानु दिन झ’नझन सु’धारिदै गैरहेकि छिन्।
अहिले अनितालाई हस्पिटल बाट डिष्चार्च गरि बिनाेद काे घर गुल्मि लगिएकाे छ अनिता सारै खुसि छिन्।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





