बुटवल होटेल काण्ड प,रपुरुषसंग मृ’त भेटिएकी पुष्पाको सासुले खुलाईन घ,टनाको नालीबेली यस्तो
होटलमा संगै बास बसेका दाङकी एक महिला र पुरुष मृ,त फेला परेका छन ।
मृ,त्यु हुनेमा दाङ सतबरीया घर भएकी ३३ वर्षीया पुष्पा बुढाथोकी र धादिङको कुम्पुर ५ घर भएका ३६ वर्षीय सीताराम भुजेल रहेको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।
सोमबार साँझ बुटवलको फूलबारी चोकमा रहेको कारीकोट होटलमा दुबै जना संगै बास बसेका थिए । मंगलबार बुढाथोकी पलङमा लडिरहेको अवस्थामा फेला परेकी थिईन भने भुजेल झु,न्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनिहरु बसेको कोठाको तन्ना र तौलियामा र,गत लागेको पाइएको छ । घ,टनाको प्रकृति हेर्दा महिलाको ह,त्यापछि पुरुषले आ,त्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
श,वलाई पो,स्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





