बुटवल होटेल काण्ड प,रपुरुषसंग मृ’त भेटिएकी पुष्पाको सासुले खुलाईन घ,टनाको नालीबेली यस्तो

२०७९ भाद्र ३ गते, शुक्रबार

होटलमा संगै बास बसेका दाङकी एक महिला र पुरुष मृ,त फेला परेका छन ।

मृ,त्यु हुनेमा दाङ सतबरीया घर भएकी ३३ वर्षीया पुष्पा बुढाथोकी र धादिङको कुम्पुर ५ घर भएका ३६ वर्षीय सीताराम भुजेल रहेको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।

सोमबार साँझ बुटवलको फूलबारी चोकमा रहेको कारीकोट होटलमा दुबै जना संगै बास बसेका थिए । मंगलबार बुढाथोकी पलङमा लडिरहेको अवस्थामा फेला परेकी थिईन भने भुजेल झु,न्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनिहरु बसेको कोठाको तन्ना र तौलियामा र,गत लागेको पाइएको छ । घ,टनाको प्रकृति हेर्दा महिलाको ह,त्यापछि पुरुषले आ,त्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

श,वलाई पो,स्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal