माधव, प्रचण्ड कांग्रेसका पुच्छर हुन्– ओली

२०७९ भाद्र ३ गते, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल आफ्ना लागि होइन कांग्रेसका लागि काम गरिरहेको बताउनु भएको छ ।

इलामको चुलाचुली पार्टी प्रवेश कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले माधव, प्रचण्ड कांग्रेसको पुच्छर भएकोले उसले जता हल्लायो उतै हलिन्छन् ।

‘मदन भण्डारी राजमार्ग मेरो सोचले बनाएको हो’ अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘चुलाचुलीमा जुन ठाउँमा लगिएको छ, अन्त जादैन । अहिले जुन ठाउँबाट लगिएको छ त्यहीबाट जान्छ ।’

अध्यक्ष ओलीले यसको जस एमालेले लिनुपर्ने बताउनु भएको छ । दमकबाट चुलाचुली जोड्ने रतुवाको पुल नहुँदा बर्खामा उपचार नपाएर कैयौं मानिस मर्ने गरेको बताउदै उहाँले आफनो पहिलो कार्यकालमा शिलन्यास गरेर दोस्रो कार्यकाल उद्घाटन गरेको बताउनु भयो । ‘एमालेले विकास बाहेक’ अरु देख्दैन अध्यक्ष ओलीले बताउनुभयो ।

इलामको चुलाचुलीमा विभिन्न पार्टी परीत्याग गरी ११३५ जना नेकपा एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङले पार्टीमा प्रवेश गराइरहनुभएको छ ।

167 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal