चीनमा सु,क्खा र गर्मीले जनजीवन प्र,भावित, कृत्रिम बादलबाट वर्षा गराउने प्रयास
चीनमा सुक्खा र गर्मीले जनजीवन प्र,भावित भएको छ । ठूलो ख,डेरी र हावामा तातो लहरका बीच मध्य र दक्षिणपश्चिम चीनका केही भागमा पानी पार्न प्रयास गरिएको छ ।
जलाधार क्षेत्रमा ख,डेरी पर्दा महत्त्वपूर्ण नदी याङ्त्जे सुकेको छ । याङ्त्जे नदीमा पानीको बहाव बढाउन प्रयास थालिएको हो । त्यहाँ कृत्रिम बादलबाट पानी पार्ने गरी काम भइरहेको चिनियाँ अधिकारीले जनाएका छन्।
मध्य चीनको हुवेई प्रान्तले पानी पार्नकै लागि कृत्रिम अर्थात ‘सिल्भर आयोडिन रड’ हरू प्रयोग गरेर बादल उत्पन्न गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । हुवेई प्रान्तका झण्डै ४२ लाख नागरिक दुई महिनादेखि ख,डेरीबाट प्रभावित भएका छन् ।
नेशनल क्लाइमेट सेन्टरले दुई महिना लामो तातो लहर रेकर्ड गरेको छ । चीनको जलस्रोत मन्त्रालयले याङ्त्जे नदीको जलाधार क्षेत्रमा परेको खडेरीले गाउँका नागरिक र पशु चौपायालाई पानी तथा बालीमा आवश्यक सिँचाइमा प्रतिकूल असर पारेको जनाएको छ ।
त्यहाँका १ लाख ५० हजारभन्दा धेरै मानिसले खानेपानीको पहुँचमा क,ठिनाइ भोग्नुपरेको छ भने चार लाख हेक्टरको बाली सुक्खा भएकै कारण नष्ट भएको तथ्याङ्कमा उल्लेख छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





