चीनमा सु,क्खा र गर्मीले जनजीवन प्र,भावित, कृत्रिम बादलबाट वर्षा गराउने प्रयास

२०७९ भाद्र २ गते, बिहीबार

चीनमा सुक्खा र गर्मीले जनजीवन प्र,भावित भएको छ । ठूलो ख,डेरी र हावामा तातो लहरका बीच मध्य र दक्षिणपश्चिम चीनका केही भागमा पानी पार्न प्रयास गरिएको छ ।

जलाधार क्षेत्रमा ख,डेरी पर्दा महत्त्वपूर्ण नदी याङ्त्जे सुकेको छ । याङ्त्जे नदीमा पानीको बहाव बढाउन प्रयास थालिएको हो । त्यहाँ कृत्रिम बादलबाट पानी पार्ने गरी काम भइरहेको चिनियाँ अधिकारीले जनाएका छन्।

मध्य चीनको हुवेई प्रान्तले पानी पार्नकै लागि कृत्रिम अर्थात ‘सिल्भर आयोडिन रड’ हरू प्रयोग गरेर बादल उत्पन्न गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । हुवेई प्रान्तका झण्डै ४२ लाख नागरिक दुई महिनादेखि ख,डेरीबाट प्रभावित भएका छन् ।

नेशनल क्लाइमेट सेन्टरले दुई महिना लामो तातो लहर रेकर्ड गरेको छ । चीनको जलस्रोत मन्त्रालयले याङ्त्जे नदीको जलाधार क्षेत्रमा परेको खडेरीले गाउँका नागरिक र पशु चौपायालाई पानी तथा बालीमा आवश्यक सिँचाइमा प्रतिकूल असर पारेको जनाएको छ ।

त्यहाँका १ लाख ५० हजारभन्दा धेरै मानिसले खानेपानीको पहुँचमा क,ठिनाइ भोग्नुपरेको छ भने चार लाख हेक्टरको बाली सुक्खा भएकै कारण नष्ट भएको तथ्याङ्कमा उल्लेख छ ।  

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal