डाक्टरले मृ,त घोषणा गरेका बालकले आँ,सु झारेको दाबी, अस्पतालमा त,नाव
मकवानपुरस्थित हेटौँडा अस्पतालमा क,रेन्ट लागेर घाइते भएका बालकको चिकित्सको लापरबाहीका कारण मु,त्यु भएको भन्दै ल,फडा भएको छ ।
बालकका परिवार र आफन्तहरूले अस्पतालमा, शनिवार साँझ नाराबाजी गरेका छन् । उपचारका लागि ल्याइएका बालकको चिकित्सको लापरबाहीले म,त्यु भएको भन्दै पीडित पक्षले नाराबाजी गरेको हो ।
अस्पतालमा सम्भावित घ,टनालाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले बाक्लो, संख्यामा प्रहरी परिचालन गरेको छ ।
हेटौंडा–९ का १२ वर्षीय सुमन लामालाई दिउसो माछा मार्ने क्रममा क,रेन्ट लागेको थियो । क,रेन्ट लागेर अर्धचेत भएका लामालाई उपचारका लागि करिब ३ बजे अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याएको केही बेरमा उपचारमा खटिएका चिकित्सकहरूले बालकलाई मृ,त घो,षणा गरेका थिए । तर, घा,इते बालकलाई मृ,त घो,षणा गरेर उपचार नै नगरेका कारण लामाको मृ,त्यु भएको पी,डित परिवारले आ,रोप लगाएको छ ।
पी,डित परिवारका एक महिला सदस्यका अनुसार बालकको पो,ष्टमार्टन गर्न अस्पतालले तयारी गरिसकेपछि नारायणगढबाट आउँदै गरेका मृ,तक बालकका बुवालाई पर्खिएको थियो ।
पर्खिने क्रममा तीन महिला आफन्तले बालकको हातगोडा मुसारेकी थिइन् । हातगोडा तातो नै रहेको भन्दै महिला चि,च्याएपछि अस्पतालमा जम्मा भएका परिवारका सदस्यहरूले बालकको हातगोडा मसार्न थालेपछि साँझ ६ बजेको समयमा बालकले आँसु झारेको र स्वास भित्र लिएकाे ती महिलाले दाबी गरेकी छन् ।
‘मृ,त्यु भइसकेको मान्छेको शरिर चिसो हुन्छ । तर उसको हातगोडा तातो नै थियो । हामीले हातगोडा मसार्दा उसले आँखाबाट आँ,सु झारेको थियो ।’
ती महिलाले भनेकी छन् । ‘बच्चा जिउँदै छ भनेर डाक्टरलाई बोलाएको तर, उ बाँच्न सकेन । अस्पतालले मृ,त्यु भइसकेको घो,षणा गरेको लामो समयसम्म पनि उसको चेत रहेछ’ उनले भनिन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा रामचन्द्र सापकोटाले ४ः५५ मा बालकलाई मृ,त घो,षणा गरेको जानकारी दिए । बालकको अस्पतालमा ल्याउनु अगावै मृ,त्यु भएको उनले बताए ।
बालकको अस्पताल ल्याउनु अघि नै मृ,त्यु भइसकेको थियो । तर, पनि बालकलाई बचाउन सकिन्छ भनेर हामीले हरसम्भव कोशिस गरेका हौं ।
३ पटकसम्म इसीजी गरेर हेर्दा पनि बालकको अवस्था राम्रो नभएपछि मृ,त घो,षणा गरिएको हो’ सापकोटाले भने । समयमै अस्पताल ल्याई पुर्याएको भए बालक बाच्न सक्ने उनको भनाइ छ ।
ताजा
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





