सावधान : चाउचाउले लि,यो ६ वर्षीया बालिकाको ज्यान, अरुको अवस्था चि,न्ताजनक !

२०७९ श्रावण २७ गते, शुक्रबार

अहिले हरेक नेपालीहरुको चाउचाउ एकदमै मनपर्ने खाजा हो ।बच्चा देखि वृद्ध सबैले यसलाई खान्छन् ।

कतिले सुप खान्छन त कतिले त्यसै पनि खाने गरेका छन् ।चाउचाउ खानु आफैंमा राम्रो होईन् । यसले हाम्रो हाडजोर्नीहरुमा ग,म्भीर खालको समस्या देखाउँछ ।

यो बीचमा चाउचाउ खाएर धनुषामा एक बालिकको मृ,त्यु भएको खबर बाहिर आएको छ ।शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृ,त अवस्थामा भेटिएकी हुन् ।

आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र उनका ४ वर्षीय छोरा राकेश चाउचाउ खाएर सँगै सुतेका थिए ।

आज बिहान बालिका मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताउनुभयो ।चाउचाउ खाएका आमा र छोरा सि,किस्त अवस्थामा फेला परेपछि अस्पताल भर्ना गरिएको छ ।

आमा छोरोको स्थानीय पपुलर अस्पतालमा उपचार भईरहेको छ ।अस्पताल भर्ना भएकी आमा र छोरालाई फुड प्वाइजन भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

मृ,तक बालिकाको लाश पो,ष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

चाउचाउ खाएकी आमा र छोरालाई फुड प्वाइजन भएको कारण चाउचाउकै कारण काजलको मृ,त्यु हुन सक्ने अनुमान गरिएपनि पुष्टि भएको छैन ।

मृ,तक बालिकाको घरबाट ज्याकपोट लेखिएको चाउचाउको प्याकेट प्रहरीले बरामद गरेको छ ।बालिकाको मृ,त्यु र एकै परिवारका २ जना सि,किस्त हुँदा थप विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यता प्रहरीले स्थानीय पसलहरुबाट परीक्षणका लागि चाउचाउको नमूना संकलन गरेर घ,टनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal