सावधान : चाउचाउले लि,यो ६ वर्षीया बालिकाको ज्यान, अरुको अवस्था चि,न्ताजनक !

२०७९ श्रावण २७ गते, शुक्रबार

अहिले हरेक नेपालीहरुको चाउचाउ एकदमै मनपर्ने खाजा हो ।बच्चा देखि वृद्ध सबैले यसलाई खान्छन् ।

कतिले सुप खान्छन त कतिले त्यसै पनि खाने गरेका छन् ।चाउचाउ खानु आफैंमा राम्रो होईन् । यसले हाम्रो हाडजोर्नीहरुमा ग,म्भीर खालको समस्या देखाउँछ ।

यो बीचमा चाउचाउ खाएर धनुषामा एक बालिकको मृ,त्यु भएको खबर बाहिर आएको छ ।शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृ,त अवस्थामा भेटिएकी हुन् ।

आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र उनका ४ वर्षीय छोरा राकेश चाउचाउ खाएर सँगै सुतेका थिए ।

आज बिहान बालिका मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताउनुभयो ।चाउचाउ खाएका आमा र छोरा सि,किस्त अवस्थामा फेला परेपछि अस्पताल भर्ना गरिएको छ ।

आमा छोरोको स्थानीय पपुलर अस्पतालमा उपचार भईरहेको छ ।अस्पताल भर्ना भएकी आमा र छोरालाई फुड प्वाइजन भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

मृ,तक बालिकाको लाश पो,ष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

चाउचाउ खाएकी आमा र छोरालाई फुड प्वाइजन भएको कारण चाउचाउकै कारण काजलको मृ,त्यु हुन सक्ने अनुमान गरिएपनि पुष्टि भएको छैन ।

मृ,तक बालिकाको घरबाट ज्याकपोट लेखिएको चाउचाउको प्याकेट प्रहरीले बरामद गरेको छ ।बालिकाको मृ,त्यु र एकै परिवारका २ जना सि,किस्त हुँदा थप विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यता प्रहरीले स्थानीय पसलहरुबाट परीक्षणका लागि चाउचाउको नमूना संकलन गरेर घ,टनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

86 Views

ताजा

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

२०८० चैत्र ९ गते, शुक्रबार

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

२०८० चैत्र ९ गते, शुक्रबार

आजदेखि ‘महाजात्रा’ देशदेखि विदेशसम्म एकसाथ रिलिज

२०८० चैत्र ९ गते, शुक्रबार

आज महरालाई हाजिर जमानीमा छाडिँदै

२०८० चैत्र ९ गते, शुक्रबार

रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरीवाल पक्राउ

२०८० चैत्र ९ गते, शुक्रबार

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

२०८० चैत्र ९ गते, शुक्रबार

सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणदर उकालो लाग्दै

२०८० चैत्र ९ गते, शुक्रबार

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन

२०८० चैत्र ७ गते, बुधबार

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा आँचलदेखि विदेशी चलचित्रकर्मी निर्णायक

२०८० चैत्र ७ गते, बुधबार

चैत ७ गते मनकामना केबलकार बन्द हुने

२०८० चैत्र ५ गते, सोमबार

एक सातापछि खुल्यो कर्णाली पुल

२०८० चैत्र ५ गते, सोमबार

लोकप्रिय

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal