गज्जबको जागिर छा,डेर पानी पुरी बेच्ने यी सुन्दरी पुनमलाई विबाह गर्ने केटाहरुको लाग्यो लाइन
तपाईले सानो तिनो व्यापार गर्न पाए व्यापार रोज्नुहुन्थ्यो की एउटा गज्जबको जागिर र धेरैले जागिर नै रोज्थे होलान् ।
तर भारतकी पुनम नाम गरेकी एक युवतीले भने गज्जबको जागिर गर्ने अफरलाई लत्याएर आफ्नो व्यापार सुरु गरेकी छिन् ।
उनले आफ्नो पढ्ने समयलाई मध्यनजर गर्दै लामो समयको जागिर भन्दा छोटो समय दिए हुने व्यापारलार्य रोजेर मनग्य आम्दानीसहित आफ्नो पढाईलाई अगाडी बढाइरहेकी छिन् ।
हिरोइन जस्तै सुन्दर पुनमले मिट्ठो पानी पुरी, चटपट, चिया लगायत बेचेर आफ्नो र परिवारको गुजारा चलाउँदै क्याम्पस पढीरहेकी छिन् ।
उनकोमा पानीपुरी, चटपट खान आउनेहरुले उनको सुन्दरताको तारिफ गर्ने गरेका छन् । कतिपयले त उनलाई बिवाहको प्रस्ताव समेत राख्ने गरेको उनले लजाउँदै बताइन् ।
आँफु्लाई विबाहको प्रस्ताव राख्ने युवकहरुलाई इन्कार गर्दै पुनमले आँफु सँगै पानी पुरी बेच्न आउनु पर्ने शर्त समेत राख्छिन् ।
कतिपयले रानी बनाएर राख्छु भन्दा पुनमले आफ्नै स्वतन्त्र संसार ठिक भएको बताउने गरेकी छिन् ।
ताजा
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





