धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विरुद्ध आन्दोलन चर्काउने खगेन्द्र नेपाली प,क्राउ….

२०७९ श्रावण २३ गते, सोमबार

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विरुद्ध आन्दोन चर्काउने बराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली प,क्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई भानुचोकस्थित बसपार्क क्षेत्रबाट आज प,क्राउ गरेको हो । नेपाली र संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाविरुद्ध मेयर हर्क साम्पाङले प्रहरीमा जाहेरी दिएका थिए ।

दुवैविरुद्ध सार्वजनिक शान्ति सुरक्षाविरुद्धको जाहेरी परेपछि प्रहरीले अदालतबाट प,क्राउ पुर्जी समेत ल्याएको थियो ।

आइतबार संघर्ष समितिको अगुवाईमा धरान उपमहानगरपालिकामा मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाविरुद्ध नाराबाजी भएको थियो भने मेयरको कार्यकक्षको शिशा पनि तो,ड फो,ड भएको थियो ।

आन्दोलनको नेतृत्व गरेका नेपाली र बास्तोलाविरुद्ध भोलीपल्ट मेयरले जाहेरी दिएका थिए ।प्रहरीले यसअघि नै प्रवक्ता बास्तोलालाई बुधबार धरानबाट पक्राउ गरिसकेको थियो । बास्तोलालाई ७ दिनको म्याद थपसमेत भएर अनुसन्धान भइरहेको छ ।

संयोजक नेपाली भने फरार थिए । प,क्राउ परेका नेपालीलाई म्याद थप अनुमतिको लागि जिल्ला पठाइसकेको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

167 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal