राज्य र न्यायालयलाई नै लाज लाग्ने न्यायको भिख माग्न पुगेका बालिकालाई राज्य प्रशासनले यो हदको धरपकड….

२०७९ श्रावण २३ गते, सोमबार

तस्वीर मुलुकको न्यायका लागि सर्वोच्च अंग सर्वोच्च अदालतको हो ।सर्वोच्च अंगकै अगाडि न्यायको भिख माग्न पुगेका बालिकालाई राज्य प्रशासनले यो हदको धरपकड गरेको छ ।

समयमा न्याय नदिँदा विचल्लिमा परेपछि उनीहरुले न्यायको भिख माग्नु पर्यो ।तर राज्य व्यवस्थाको विरासत यस्तो छ । आमा र अत्यन्तै अवोध बच्चाहरुले सडकमा न्याय खोज्नुपर्छ ।

यि बच्चा के भएर हुर्किन्छन् भोलि ? भविष्यमा के बन्छ र हुन्छ ? अवोध बच्चाको दिमागले के सोच्दै होला ?अचम्म छ सरकार तिम्रो कर्तुत । राज्य र न्यायालयलाई नै लाज छ ? न्याय सम्पादन समयमा छैन ।

सम्पादन भएका न्यायीक निर्णयहरुमाथी प्रश्नै प्रश्न छन् ।परमादेश जारी गरेर देशको कार्यकारी पद प्रधानमन्त्री फलानोलाई बनाउँनु भनेर नाम, वतन, बर्ष, हुलियाँ नै तोकेर आदेश न्यायालयले दिन्छ ।

न्यायाधीशलाई भ्रष्ट्राचारको आरोप लाग्छ । प्रधानन्यायाधीशलाई अभियोग नै अभियोग लगाएर संसदमा महाअभियोग दर्ता हुन्छ ।दर्ता त हुन्छ तर बार्गेनिङ्गका लागि सांसदहरुले संसदमा नै न्यायालयको सर्वोच्च पद दाउमा राख्छन् ।

कुनै बेला पख देखाउँछु महाअभियोग प्रस्ताव संसदको टेबलमा छ भन्छन् कुनै बेला हैन यसो नगरौँ महाअभियोग प्रस्ताव फिर्ता गरौँ सांसदहरु भन्छन् । यो कस्तो व्यवस्था आयो ? जनताको अवस्था जस्ताको तस्तै छ ।

78 Views

ताजा

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर

२०८१ श्रावण ४ गते, शुक्रबार

भनाइ पत्रकारको निर्वाचन, गराइ राजनीतिक स्वार्थसिद्धिको खेल

२०८१ श्रावण ४ गते, शुक्रबार

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

२०८१ श्रावण ४ गते, शुक्रबार

सर्वाधिक चर्चामा “हरहर महादेव” (भिडियो सहित)

२०८१ श्रावण २ गते, बुधबार

ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३, विपक्षमा १९४ मत

२०८१ असार २८ गते, शुक्रबार

निर्मलाका हत्यारा र जीबी राई खोइ पक्राउ गरेको ? : ज्ञानेन्द्र शाही

२०८१ असार २८ गते, शुक्रबार

गृहमन्त्री लामिछानेको आक्षेप, फाइल खोलेको २४ घण्टामा सरकार ढालियो

२०८१ असार २८ गते, शुक्रबार

कला संगीत मानव भावनाको सुन्दर प्रस्तुति हो –कलाकार निर्मला घिसिङ

२०८१ असार २८ गते, शुक्रबार

कास्की पहिरो अपडेट: मृतकको सङ्ख्या ११ पुग्यो

२०८१ असार २८ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal