नवलको ‘काँडेतार’ भित्र के छ ?
काठमाडौं । कलाकार, निर्माता तथा चलचित्र निर्देशक नवल खड्काले चलचित्र ‘ काँडेतार’ बनाएका छन् । केही समयपछि प्रदर्शनमा आउने चलचित्रबारे अहिले उनी विभिन्न व्यक्तिसँग छलफलमै रहेका छन् ।
‘यो चलचित्रले समाजलाई एउटा सन्देश दिन्छ भन्नेमा म प्रष्ट छु, यसलाई हेर्न र बुझिदिन आग्रह गर्दै आएको छु’ खड्काले भने ‘अहिले जहााताँही नेपालको सीमाना मिचिएको छ, नेपाल जोगाउने चलचित्र भएकाले सबैले एक पटक हेर्नैपर्छ ।’ सामना फिल्म्स प्रालिको व्यानरमा बनेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् । खड्का निर्देशक रहेको चलचित्र झण्डै ४ वर्ष लगाएर बनाइएको हो । खड्काले सातवटै प्रदेशमा यसबारे जानकारी दिने गरी गोष्ठी र अन्तरक्रिया हुने जनाएका छन् । चलचित्रले आगामी बुधबार दिउँसो १ बजे रिपोर्टस् क्लव नेपालमा विभिन्न पार्टीका नेतासँग अन्तरक्रिया गर्दैछ । यसअघि खड्काले पार्टीका विद्यार्थी र युवा संघसँग पनि छलफल गरिसकेका छन् ।
नम्बर प्रदेश, मधेश प्रदेश र वागमती प्रदेशमा छायाँकन गरिएको चलचित्र जनताद्धारा, जनताका लागि नै बनाइएको खड्काको भनाई छ । खड्काले यसअघि देशभक्तिपूर्ण भावना समेटिएको ‘दशगजा’, ‘भीमदत्त’, ‘आवाज’ र ‘क्रान्ति’ चलचित्रको निर्माण गरिसकेका छन् । ती चलचित्रमा उनी नायक पनि छन् ।
२ घण्टाको चलचित्र झण्डै ३ करोड रुपैंयामा निर्माण भएको हो । खड्काले चलचित्र चलाउन सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । उनले चलचित्रले समाजलाई योगदान गरेको भए पनि सरकार र सरोकारवाला निकायले बेवास्ता गरेको आरोप पनि लगाएका छन् । ‘काँडेतार’ मा खड्कासहित, गौरव पहाडी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, सञ्जय खतिवडा, रोमियन लिम्बू, प्रेम सुव्वा, पुष्प श्रेष्ठ, पर्शराम चौधरी, महेश गिरी, केशव रायमाझी, रविकुमार शाह, ज्ञानेन्द्र कोइराला, केवलजंग कुँवर, खेम नेपाली, राम विश्वास, छवि वैरागी, मातृका घिमिरे, राजेन्द्र भगत, पन्नालाल सिक्दार, प्रेम कार्की, अन्जु केसी, प्रतिक श्रेष्ठ, रामेश्वर बुर्लाकाटी, रितु चौधरी, कल्पना पाण्डेय, लक्ष्मण पुन्य कालुराम खवास, भरत गुरागाई, रोमन कट्टेललगायतका कलाकारको अभिनय रहेको छ । बाल कलाकारमा नादिया खड्का र सनया खड्का रहेका छन् ।
ताजा
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ
२०८३ जेष्ठ ७ गते, बिहीबार
श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
२०८३ जेष्ठ ७ गते, बिहीबार
हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा
२०८३ जेष्ठ ७ गते, बिहीबार
तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर
२०८३ जेष्ठ ७ गते, बिहीबार
कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता
२०८३ जेष्ठ ७ गते, बिहीबार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





