लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित

२०७९ श्रावण २१ गते, शनिबार

काठमाण्डौ
लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ के नेपालको क्याबिनेट अफिसर इन्स्ट्लेसन तथा प्रथम क्याबिनेट मिटिङ काठमान्डौको सभागृहमा सम्पन्न भएको छ।कार्यक्रममा लायन्स क्लब अफ काठाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित भएको छ। कार्यक्रमको सभापतित्व लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ के नेपालका गभर्नर राजेन्द्र कुमार बाटाजु , प्रमुख अतिथी लायन्स क्लब अन्तरास्ट्रिय डाइरेक्टर के बंशिधर बाबुको प्रमुख आतिथ्यमा बिशिस्ट अतिथी पास्ट अन्तरास्ट्रिय डाइरेक्टर सन्जय खेतान,आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटी,जि.ए.टि खगेन्द्र सिटौला ,मल्टिपल काउन्सिल चियर्पसन केसब पाण्डे लगायत अन्य विभिन्न पदाधिकारीहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ के नेपालका फेलोसिफ चिफ हसन कुमार गोपालिले हामिलाइ जानकारी दिएका छन।

लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ के नेपालको प्रथम क्याबिनेट मिटिङमा लायन्स क्लब अफ काठमान्डौ नयाबजारका अध्यक्ष दिपु खडकालाई ”फेलोसिप फर सर्भिस अफ दि मन्थ जुलाइ २०२२” र फेलोसिप फर सर्भिस अन्तर्गत सर्भिस विकमा सामजिक सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा प्रमाणपत्र बाट सम्मान गर्नु भएको छ।सम्मानकै क्रममा क्लबका कोषध्यक्ष राम प्रसाद न्यौपानेले समयमै क्लबको अन्तरास्ट्रिय तथा मल्टिपल र डिस्ट्रीक डिउज बुझाउनु भएकोमा प्रमाणपत्र बाट सम्मान गर्नुका साथै क्लबका निबर्तमान अध्यक्ष तथा जोनचियर पर्सन गणेश जिसि र चार्टर प्रेसिडेन्ट तथा फेलोसिप चिफ हसन कुमार गोपालिलाइ प्रमाणपत्र बाट सम्मान गर्नु भएको छ।क्लबलाइ गरिएको सम्मानले अझै सामाजिक सेवाको क्षेत्रमा काम गर्न उत्प्रेरित गरेको र आउने दिनमा क्लबले रक्तदान,बृक्षरोपण,स्वास्थ शिबिर संचालन,तथा विभिन्न सामिजिक सेवाको क्षेत्रमा काम गर्ने क्ल्बकाअध्यक्ष दिपु खड्काले डि.एन.एफ खबरलाइ बताएका छन।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal