लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित

२०७९ श्रावण २१ गते, शनिबार

काठमाण्डौ
लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ के नेपालको क्याबिनेट अफिसर इन्स्ट्लेसन तथा प्रथम क्याबिनेट मिटिङ काठमान्डौको सभागृहमा सम्पन्न भएको छ।कार्यक्रममा लायन्स क्लब अफ काठाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित भएको छ। कार्यक्रमको सभापतित्व लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ के नेपालका गभर्नर राजेन्द्र कुमार बाटाजु , प्रमुख अतिथी लायन्स क्लब अन्तरास्ट्रिय डाइरेक्टर के बंशिधर बाबुको प्रमुख आतिथ्यमा बिशिस्ट अतिथी पास्ट अन्तरास्ट्रिय डाइरेक्टर सन्जय खेतान,आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटी,जि.ए.टि खगेन्द्र सिटौला ,मल्टिपल काउन्सिल चियर्पसन केसब पाण्डे लगायत अन्य विभिन्न पदाधिकारीहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ के नेपालका फेलोसिफ चिफ हसन कुमार गोपालिले हामिलाइ जानकारी दिएका छन।

लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ के नेपालको प्रथम क्याबिनेट मिटिङमा लायन्स क्लब अफ काठमान्डौ नयाबजारका अध्यक्ष दिपु खडकालाई ”फेलोसिप फर सर्भिस अफ दि मन्थ जुलाइ २०२२” र फेलोसिप फर सर्भिस अन्तर्गत सर्भिस विकमा सामजिक सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा प्रमाणपत्र बाट सम्मान गर्नु भएको छ।सम्मानकै क्रममा क्लबका कोषध्यक्ष राम प्रसाद न्यौपानेले समयमै क्लबको अन्तरास्ट्रिय तथा मल्टिपल र डिस्ट्रीक डिउज बुझाउनु भएकोमा प्रमाणपत्र बाट सम्मान गर्नुका साथै क्लबका निबर्तमान अध्यक्ष तथा जोनचियर पर्सन गणेश जिसि र चार्टर प्रेसिडेन्ट तथा फेलोसिप चिफ हसन कुमार गोपालिलाइ प्रमाणपत्र बाट सम्मान गर्नु भएको छ।क्लबलाइ गरिएको सम्मानले अझै सामाजिक सेवाको क्षेत्रमा काम गर्न उत्प्रेरित गरेको र आउने दिनमा क्लबले रक्तदान,बृक्षरोपण,स्वास्थ शिबिर संचालन,तथा विभिन्न सामिजिक सेवाको क्षेत्रमा काम गर्ने क्ल्बकाअध्यक्ष दिपु खड्काले डि.एन.एफ खबरलाइ बताएका छन।

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal