२०७८ सालको एसईईमा गोरखाकि मनिका बनिन जिल्ला टप

२०७९ श्रावण १२ गते, बिहीबार

गोरखामा चार जीपीए ल्याउने मनिका पहिलो परीक्षार्थी हुन्। राजधानीबाहेकका जिल्लाबाट ४ जीपीए ल्याउने कम छन्। तीमध्ये मनिका एक हुन्।

२०७८ सालको एसईईमा देशभरबाट चार लाख ७३ हजार एकसय ११ जना सहभागी भएकामा गोरखाबाट चार हजार आठ सय २९ सहभागी थिए।

साधारणतर्फ चार हजार सात सय ५५ जना र प्राविधिकतर्फ ७४ जनाले एसईई दिएका थिए।

उनीहरूमध्ये २०७८ सालको एसईईमा गोरखाको साधारणतर्फको औसत जीपीए २.३७ र प्राविधिकतर्फको औसत जीपीए २.६३ रहेको छ।

साधारणतर्फ ३७ जनाले ए प्लस ल्याएका छन्। प्राविधिकतर्फ दुई जनाले मात्र ए प्लस ल्याएका छन्।

242 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal