ललितपुरमा भयानक दु,र्घटना : ट्याक्सीमाथि बस प,ल्टियो
ग्वार्कोको बीएण्डबी अस्पताल नजिकै डरलाग्दो दु,र्घटना भएको छ । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस प,ल्टिएको हो ।
बुधबार बिहान बीएण्डबी अस्पताल नजिकै बस ट्याक्सीमाथि प,ल्टिएको थियो । जिल्ला प्रहरी परिसर, ललितपुरले यसको पुष्टि गरेको छ ।
ललितपुर प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि प,ल्टिएको हो ।
घ,टनामा ट्याक्सी चालक सञ्जोग घिसिङ घा,इते हुनु भएको डीएसपी अंगुर जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घिसिङको गर्धनमा चोट लागेको छ । यस्तै मोटरसाइकल चालक भक्तपुर बालकोट बस्ने ३९ वर्षीय अनिस श्रेष्ठको नाक र दाहिने खुट्टामा चोट लागेको छ ।
यता, बसमा सवार ललितपुर लुभुका एक वर्षीय बालक विवश राईको ढाडमा चोट लागेको जानकारी गराइएको छ । ठ,क्कर दिने बस चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लियो भने सवारी साधन प्रहरी नियन्त्रणमा राखिएको छ ।
ताजा
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





