ललितपुरमा भयानक दु,र्घटना : ट्याक्सीमाथि बस प,ल्टियो

२०७९ श्रावण १२ गते, बिहीबार

ग्वार्कोको बीएण्डबी अस्पताल नजिकै डरलाग्दो दु,र्घटना भएको छ । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस प,ल्टिएको हो ।

बुधबार बिहान बीएण्डबी अस्पताल नजिकै बस ट्याक्सीमाथि प,ल्टिएको थियो । जिल्ला प्रहरी परिसर, ललितपुरले यसको पुष्टि गरेको छ ।

ललितपुर प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि प,ल्टिएको हो ।

घ,टनामा ट्याक्सी चालक सञ्जोग घिसिङ घा,इते हुनु भएको डीएसपी अंगुर जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घिसिङको गर्धनमा चोट लागेको छ । यस्तै मोटरसाइकल चालक भक्तपुर बालकोट बस्‍ने ३९ वर्षीय अनिस श्रेष्ठको नाक र दाहिने खुट्टामा चोट लागेको छ ।

यता, बसमा सवार ललितपुर लुभुका एक वर्षीय बालक विवश राईको ढाडमा चोट लागेको जानकारी गराइएको छ । ठ,क्कर दिने बस चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लियो भने सवारी साधन प्रहरी नियन्त्रणमा राखिएको छ ।

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal