चितवनकाे भरतपुरस्थित बाल्मिकी शिक्षा सदनका सनिस सापकोटाले ल्याए एसईईमा ४ जिपिए, नेपाल प्रथम भएको दाबी

२०७९ श्रावण १२ गते, बिहीबार

चितवनको भरतपुरस्थित बाल्मिकी शिक्षा सदनका सनिस सापकोटाले एसईई परीक्षामा ४ जिपिए ल्याएका छन् ।

चितवनका संस्थागत विद्यालयहरुमा सधैं उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको बाल्मिकीले यसबर्ष पनि ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएको हो । सनिस स्कूलका मेहनती र अब्बल विद्यार्थी रहेको प्रिन्सिपल प्रदिप पौडेलले जानकारी दिनुभयो ।

संस्थागत विद्यालय तर्फ सनिस नेपाल प्रथम भएको उहाँको दाबी छ ।बाल्मिकी स्कूलबाट एसईई दिएका २०३ जना विद्यार्थी मध्ये ३६ जनाले ‘ए’ प्लस, ६१ जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ३९ जनाले ‘बी’, ११ जनाले ‘सी’ प्लस र ३ जनाले ‘सी’ ल्याएका छन् ।

त्यस भन्दा कम जिपिए कुनैपनि विद्यार्थीको आएको छैन । बाल्मिकीका विद्यार्थीले २०७५ सालदेखि प्रत्येक बर्ष ४ जिपिए ल्याउने गरेका छन् । वाल्मीकि शिक्षा सदनबाट २०७५, २०७६, २०७७ र २०७८ गरी नियमित चार वर्षसम्म ४ जिपिए ल्याउने एकमात्र संस्थागत विद्यालय भएको पौडेलले दाबी गर्नुभयो ।

162 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal