टिकटक बनाउन भिडिओ खिच्ने क्रममा सल्यानको कुपिन्डे दहमा पसेका युवा मृ’त फेला

२०७९ श्रावण ११ गते, बुधबार

टिकटक बनाउन भिडिओ खिच्ने क्रममा सल्यानको कुपिन्डे दहमा पसेका युवा मृ’त फेला परेका छन्।

वनगाड कुपिन्डे नगरपालिका- ८ बाबियाचौरस्थित कुपिन्डे दहमा पसेका ३७ वर्षीय वेदबहादुर बस्नेतको बुधबार दिउँसो श’व निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित थापाले जानकारी दिए।

उनको श,व पो,ष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ। सल्यान कपुरकोट ६ का बस्नेत दाङको तुलसीपुरमा बस्दै आएका थिए।

डिएसपी खड्काका अनुसार बस्नेत मंगलबार दिउँसो साढे १२ बजेतिर टिकटक बनाउने भन्दै कुपिन्डे दहमा गएका थिए। उनी धादिङका मूलबहादुर तामाङसँगै त्यहाँ पुगेका थिए।

वैदेशिक रोजगारीका क्रममा दुबईमा चिनजान भएका तामाङलाई घुमाउने भन्दै बस्नेत सल्यान गएका थिए। बस्नेत आफू दहमा पसेर टिकटकका लागि साथीलाई भिडिओ खिच्न लगाएका थिए।

केहीबेर भिडिओ खिचेपछि उनी गहिरो भागतिर गएको र फर्किन नसकेको तामाङले बताए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए।

गोताखोर परिचालन गरेर उनको खोजी गरिएको थियो। कुपिन्डे दहमा २०७५ सालमा पनि एक युवक बे,पत्ता भएको २८ दिन पछि फेला परेका थिए। यस्ती,कंगोमा संयुक्त राष्ट्रसंघविरूद्ध प्रदर्शन गरिरहेकाहरूले शान्ति सेनाको क्याम्पमा समेत आ,क्रमण गरेका छन्।

कंगोको उत्तरी क्षेत्रमा पर्ने किभु प्रान्तमा रहेको क्याम्पमा मंगलबार प्रदर्शनकारीहरूले आ,क्रमण गरेका हुन्। त्यहाँ रहेका नेपाली सैनिक सुरक्षित रहेको सेनाका प्रवक्ता नारायण सिलवालले सेतोपाटीलाई बताए। हामी त्यहाँ रहेका नेपाली सैनिकसँग नियमित सम्पर्कमै छौं।

त्यहाँको घ,टनालाई नजिकबाट नियालिरहेका छौं। उहाँहरू सुरक्षित रहेको जानकारी पाएका छौं,’ सिलवालले भने। आ,क्रमणमा दुई जना भारतीयसहित तीन शान्ति सैनिकको मृ,त्यु भएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत् आफ्ना सैनिक मारिएकोमा दु:ख व्यक्त गरेका छन्। ‘आ,क्रमणबाट दुई जना भारतीय सैनिकको मृ,त्यु भएको समाचारप्रति निकै दु:खी छु। आ,क्रमणकारीलाई न्यायिक कठघरामा उभ्याउनैपर्छ, उनले भनेका छन्।

243 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal