टिकटक बनाउन भिडिओ खिच्ने क्रममा सल्यानको कुपिन्डे दहमा पसेका युवा मृ’त फेला

२०७९ श्रावण ११ गते, बुधबार

टिकटक बनाउन भिडिओ खिच्ने क्रममा सल्यानको कुपिन्डे दहमा पसेका युवा मृ’त फेला परेका छन्।

वनगाड कुपिन्डे नगरपालिका- ८ बाबियाचौरस्थित कुपिन्डे दहमा पसेका ३७ वर्षीय वेदबहादुर बस्नेतको बुधबार दिउँसो श’व निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित थापाले जानकारी दिए।

उनको श,व पो,ष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ। सल्यान कपुरकोट ६ का बस्नेत दाङको तुलसीपुरमा बस्दै आएका थिए।

डिएसपी खड्काका अनुसार बस्नेत मंगलबार दिउँसो साढे १२ बजेतिर टिकटक बनाउने भन्दै कुपिन्डे दहमा गएका थिए। उनी धादिङका मूलबहादुर तामाङसँगै त्यहाँ पुगेका थिए।

वैदेशिक रोजगारीका क्रममा दुबईमा चिनजान भएका तामाङलाई घुमाउने भन्दै बस्नेत सल्यान गएका थिए। बस्नेत आफू दहमा पसेर टिकटकका लागि साथीलाई भिडिओ खिच्न लगाएका थिए।

केहीबेर भिडिओ खिचेपछि उनी गहिरो भागतिर गएको र फर्किन नसकेको तामाङले बताए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए।

गोताखोर परिचालन गरेर उनको खोजी गरिएको थियो। कुपिन्डे दहमा २०७५ सालमा पनि एक युवक बे,पत्ता भएको २८ दिन पछि फेला परेका थिए। यस्ती,कंगोमा संयुक्त राष्ट्रसंघविरूद्ध प्रदर्शन गरिरहेकाहरूले शान्ति सेनाको क्याम्पमा समेत आ,क्रमण गरेका छन्।

कंगोको उत्तरी क्षेत्रमा पर्ने किभु प्रान्तमा रहेको क्याम्पमा मंगलबार प्रदर्शनकारीहरूले आ,क्रमण गरेका हुन्। त्यहाँ रहेका नेपाली सैनिक सुरक्षित रहेको सेनाका प्रवक्ता नारायण सिलवालले सेतोपाटीलाई बताए। हामी त्यहाँ रहेका नेपाली सैनिकसँग नियमित सम्पर्कमै छौं।

त्यहाँको घ,टनालाई नजिकबाट नियालिरहेका छौं। उहाँहरू सुरक्षित रहेको जानकारी पाएका छौं,’ सिलवालले भने। आ,क्रमणमा दुई जना भारतीयसहित तीन शान्ति सैनिकको मृ,त्यु भएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत् आफ्ना सैनिक मारिएकोमा दु:ख व्यक्त गरेका छन्। ‘आ,क्रमणबाट दुई जना भारतीय सैनिकको मृ,त्यु भएको समाचारप्रति निकै दु:खी छु। आ,क्रमणकारीलाई न्यायिक कठघरामा उभ्याउनैपर्छ, उनले भनेका छन्।

166 Views

ताजा

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal