हेलिकप्टरबाट ओर्लिने क्रममा सेल्फी खिच्दै गर्दा हेलिकप्टरको पखेटाले टाउको का,टिएर एक ब्यक्तिकाे मृ,त्यु
विदेशमा छुट्टी मनाउन गएका २२ वर्षीय धनी युवकको टाउको हेलिकप्टरको पखेटाले का,टिएको छ ।
युवकको टाउको शरीरबाट का,टिएर अलग भयो र उनको मृ,त्यु भयो। ती युवक सोही हेलिकप्टरमा सवार रहेको र पखेटा बन्द हुनुअघि नै तल ओर्लिएर सेल्फी लिन थालेको बताइएको छ ।
मिररका अनुसार ज्याक फेन्टन नामका यी युवक बेलायतको एक कुलीन परिवारका थिए । उनी आफ्ना तीन साथीसँग हेलिकप्टरमार्फत माइकोनोसबाट ग्रीसको राजधानी एथेन्स नजिकैको निजी हेलिप्याड पुगेका थिए । यहाँ बेल ४०७ हेलिकप्टरको इन्जिन रोकिनुअघि नै उनी तल ओर्लिए ।
सेल्फी खिच्दै उनी हेलिकप्टरको पछाडि पुगे जहाँ पुच्छरको पंखाले उनको टाउको का,टिदियो ।दु,र्घटना लगत्तै आपतकालीन सेवाहरू बोलाइएको थियो तर फ्यानको तीव्र गतिका कारण ज्याकको तुरुन्तै मृ,त्यु भयो। अहिले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
यस अवस्थामा, पाइलटले इन्जिन र फ्यान बन्द हुनु अघि यात्रुलाई तल ओर्लन भनेको भए उनी वि,रुद्ध ह,त्याको मु,द्दा दायर गर्न सकिन्छ। एथेन्समा आधारित ओपन टिभीले दु,र्घटनाको समयमा ज्याक फोनमा कुरा गरिरहेको वा सेल्फी लिइरहेको हुनसक्ने बताएको छ।
ज्याकका आमाबाबु अर्को हेलिकप्टरमा माइकोनोसबाट एथेन्स पुग्दै थिए। उनीहरु सबै बिदा सकेर यहाँबाट बेलायत फर्कदै थिए ।ज्याकका बुबा मिगुएल दहप फार्मका मार्केटिङ, सेल्स र पीआरका प्रमुख हुन्। चार सय एकडमा फैलिएको यो फार्म निकै चर्चित छ ।
ज्याकको मृ,त्युको अनुसन्धानमा उनी हेलिकप्टरबाट किन ओर्लिए भन्नेमा केन्द्रित हुनेछ। यदि पाइलटले बटन थिचेर फ्यान बन्द ग,रेनन् भने, इन्जिन बन्द भएको करिब २ मिनेट पछि हेलिकप्टरको फ्यान रोकिन्छ।
ताजा
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





